सम्पादकीय

गण्डकी प्रदेशमा फेरि अन्यौलता

सम्पादकीयगण्डकी प्रदेश कुनै समय देशभरका प्रदेश सरकारमा अब्बल र नेतृत्वदायक सरकारका रुपमा स्थापित थियो । प्रदेश सरकारका समस्या, उल्झनहरुको नेतृत्व […]

अवरुद्ध इन्टरनेट, सेवा प्रदायक कम्पनी र सरकार

सम्पादकीययो समय इन्टरनेट दुनियाँको हो । प्रविधिको आजको दुनियाँमा इन्टरनेट बिनाको संसार अकल्पनीय भइसकेको छ । इन्टरनेट सञ्जाल र प्रविधिले […]

पोखरा, डढेलो र प्रदुषण

सम्पादकीयपोखरा पर्यटकीय राजधानी घोषणा भएको केही साता मात्रै बितेको छ । त्यही पर्यटकीय राजधानीको नयाँ उपमा पाएको पोखरा उपत्यकादेखि वरपरका […]

गण्डकी प्रदेश, फैलिँदो डढेलो र दायित्व

सम्पादकीय आगलागीको घटनाले सिंगो देश आक्रान्त बनिरहेको छ । दैनिकजसो बनजगंल, पाखापखेरा र घर गोठमा आगलागी भइरहेको खबर सार्वजनिक छ […]

लगानी सम्मेलन : नेपालका लागि ऐतिहासिक अवसर

सम्पादकीयनेपालमा लगानीको यथेष्ट बहस हुन सकिरहेको छैन । लगानीको वातावरण, त्यसको सुरक्षा, सुनिश्चितता र प्रतिफलमा चौतर्फी संशय छ । मुलुकको […]

आलम, अदालत र आदेश

सम्पादकीयनेपालका अड्डा अदालत प्रतिको बिश्वास पनि पछिल्लो समय डगमगाएको छ । कर्मचारीतन्त्र लगायतका हर क्षेत्रमा राजनीतिक नियुक्ति र प्रभाव व्याप्त […]

कतारका राजाको नेपाल आगमन र अपेक्षा

सम्पादकीयनेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्येको एक हो कतार । जुन देशका राष्ट्राध्यक्ष अमिर शेख तमिम बिन हमाद अल थानी दुई […]

महाभूकम्पको सम्झनाः सुस्त पुनर्निर्माण र सरकार

सम्पादकीय२०७२ साल वैशाख १२ गते, नेपाली क्यालेण्डरको पानाको निरन्तरतामा मात्र छैन, सिंगो नेपाल र नेपालीका लागि एक कालो दिनको रुपमा […]