नेकपाका नगर इन्चार्ज पक्राउ

आदर्श अनलाईन, बागलुङनेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । बागलुङको गल्कोट नगरपालिका–११ […]

वडा वडामा प्रशिक्षण चलाउदै राष्ट्रिय जनमोर्चा

-राम सुवेदी/बागलुङ राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका वडा वडामा पुगेर राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान सञ्चालन गरेको छ । जिल्लाका […]

ढल बने पनि हल्लनचोकमा सडकमै बग्छ भेल

आदर्श अनलाइन /बागलुङ हल्लनचोक, साठीको दशक सेरोफेरोमा नामाकरण भएको बजारको एउटा चोकको नाम । खासगरी द्वन्द्धको समयमा दैनिकजसो झैझगडा, दुव्र्यसनीहरुको […]

पानी बिनाको माछा कि मान्छे…?

सम्पादकीयसामान्यतः कसैलाई बढी बिश्वस्त तुल्याउनु प¥यो या कसैको सहारा बिना तड्पिनु पर्ने अवस्था आयो भने पानी बिनाको माछा जस्तो भन्छौ […]

पाहुना बन्दा बेपत्ता बालिकाको शव मालढुंगामा फेला

आदर्श अनलाइन/म्याग्दी म्याग्दीको बेनीमा मध्यरातमा आएको बाढीमा बेपत्ता भएकी एक बालिकाको शव एक साता पछि फेला परेको छ । बेनी […]

बागलुङको बजार, पधेर्नीलाई दुःख हजार

राजेशचन्द्र राजभण्डारी धेरै पहिले जनकवि केशरी धर्मराज थापा जिल्ला भ्रमणको शिलशिलामा बागलुङ बजारमा आए । जुन बखत बागलुङ बजारमा खानेपानीको […]

सिवाईसीको नयाँ सञ्चालक समिति सर्वसम्मत, अध्यक्षमा पुनः शर्मा

आदर्श अनलाइन/बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको दशौ बार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरिएको छ । […]

आदर्शद्वारा एक करोडको दैवी प्रकोप कोष घोषणा

आदर्श अनलाइन/बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले एक करोड रुपैयाँको आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोष घोषणा गरेको […]

म्याग्दीमा मोना कप भलिबल प्रतियोगिता

आदर्श अनलाइन/म्याग्दी जिल्लाको बेनीमा आइतबारदेखि प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्देली नेपाली प्रवासी संघ ९मोना०को आयोजनामा […]

जनप्रतिनिधीको पारिश्रमिकबाट विद्यालयमा शिक्षक !

थम्मन थापा/गलकोट जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का सदस्य लोकबहादुर थापाले आँफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ […]