मानव बेचविखन एक जघन्य अपराध

कृषिता अधिकारी निशा कुनै पनि उद्देश्यले मानिसले मानिसलाई किन्ने बेच्ने कामलाई मानव बेचविखन भनिन्छ । खासगरी अविकसित र अल्पविकसित देशमा […]

‘आलु जोन’ धम्जामा भण्डारण गृह निर्माण

खेमराज गौतम बागलुङ ‘आलुु जोन’ को रुपमा परिचय बनाउदै गरेको जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा भण्डारण गृह निर्माण गरिएको छ […]

डेंगुको जोखिम पछि बागलुङमा सर्तकता

आदर्श अनलाइनबागलुङगण्डकी प्रदेशको राजधानी पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको केही दिनमै […]

सिगानामा सुन्तला चिस्यान केन्द्र

खेमराज गौतमबागलुङउत्पादित सुन्तला संकलन गरी वेमौसममा बिक्रि गर्नका लागि बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाईमा सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण […]

आदर्शको नयाँ संकल्प

प्रविधिको तिव्र विकासले सिंगो बिश्व एउटा गाउँ ‘ग्लोबल भिलेज’ बनिसक्यो । यो बनाउनुमा डिजिटल पत्रकारिता (अनलाइन) ले अहम् भुमिका खेल्यो । अब खेल्नुपर्ने थप भुमिका, समय र समाजको कोलाजका लागि आदर्श सञ्चार डट कम शुरु गरिएको छ । यो आगमन सयौं अनलाइनको संख्यामा एउटा थपिनुको मात्र रहर बोकेर आएको छैन । हामी संख्यामा मात्र बिश्वास गर्दैनौ, गुणस्तर र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा हाम्रो मुख्य चासो, सवाल र जिम्मेवारी हुनेछ ।

चिनियाँ लुटेराको चलाखी कहाँ कहाँ? किन भारत नरोजी नेपालबाटै थाले लुट?

काठमाडौं : चिनियाँ नागरिकले प्रणालीलाई ‘बाइपास’ गरेर पैसा लुटेपछि तनाबमा रहेका बैंकरहरु चार दिनसम्म ह्यकिङ कसरी सम्भव भयो भन्ने पत्ता […]

दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोधबारे मुख्यमन्त्रीको चासो

१८ भदौ, विराटनगर । दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चासो […]