उत्कृष्ट नतिजाको राज : सफल बिद्यार्थीका अनुभव

कक्षा ११ को परिक्षा नतिजा बुधवार सार्वजनिक भयो । नतिजाले कति बिद्यार्थीलाई खुशी बनायो । कतिलाई निराश तुल्यायो । हामीले […]

संविधान र संघीय राज्य व्यवस्था

–राम सुवेदी जनबलबाट प्राप्त सार्वभौम सत्ता प्रयोगको वैधानिक मध्यम, मूल व्यवस्थाको कानुन हो । राज्यस्तरबाट देशका नागरिकहरूले प्राप्त गर्ने हक […]

मालढुंगा-बेनी सडक फेरी दैनिक तीन घण्टा बन्द

आदर्श अनलाइन/पर्वतहिमाल पारिको जिल्ला मुस्ताङ समेत जोड्ने राष्ट्रिय राजमार्गको रुपमा रहेको भूपी शेरचेन राजमार्गको मालढुंगा–बेनी सडक खण्ड थप तीनका लागि […]

अरिंगाल पोल्न जाँदा एक बेपत्ता, तीन जनाको उद्धार

आदर्श अनलाइन/म्याग्दीजिल्लाकोको अन्नपूर्ण गाउँपालिका-४ मिस्त्रीखोलामा बुधबार साँझ एकजना वेपत्ता भएका छन् । निलगिरि र रेले खोलाको दोभानको जंगलमा अरिंगाल पोल्न […]

पर्वतमा नहरमा डुबेर बृद्धको मृत्यु

आदर्श अनलाइन/पर्वतजिल्लाको फलेवासमा एक बृद्धको नहरमा खसेर मृत्यु भएको छ । फलेवास नगरपालिका ५ खानीगाउँका ७२ वर्षिय भीमबहादुर कुँवरको गाउँको […]

बेनी-जोमसोम सडक निर्माण ढिलाईमा संसदीय समितिको चासो

आदर्श अनलाइन/म्याग्दीब्यवस्थापिका संसद अन्तरगतको विकास समितिले बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन निर्देशन दिएको छ । एक दशक अघि ट्याक खुलेको […]

कांग्रेस जागरण : ‘आँफै जाग्ने कि जनता जगाउने’

सम्पादकीयनेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सकिएको छ । संघीय संरचनामा मुलुक गएपछि बनेको पहिलो संरचना अनुसार समिति समायोजन […]

म्याग्दीमा बिजुली बल्ब फेर्दा करेन्ट, एक जनाको मृत्यु

आदर्श अनलाइन/म्याग्दीजिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेको बेला आकस्मिक […]

प्रदेशका स्थानीय तह प्रमुख भन्छन्ः दक्ष प्राविधिक जनशक्ति देऊ

आदर्श अनलाइन/ पोखरा गण्डकी प्रदेशका स्थानीय तहका प्रमुखहरुले तत्काल दक्ष तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन माग गरेका छन् । प्रदेश […]