पहिरो पीडितलाई पर्वत समाज कतारको राहत

आदर्श अनलाईन, पर्वत । पर्वत समाज कतारले पर्वतको कुश्मा नगरपालिकाका एक पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गरेको छ । […]

रुद्रेपिपलमा विद्यालय भवन शिलान्यास

आदर्श अनलाइन/बागलुङ२०७२ सालको भुकम्पले क्षति पु¥याएको बागलुङ जिल्ला सदरमुकाममा रहेको रुद्रेपिपल माध्यामिक विद्यालयको चारकोठे भवनको आइतवार शिलान्यास गरिएको छ । […]

पर्वत समाज कतारको अन्तरक्रिया सम्पन्न

आदर्श अनलाईन , दोहा कतार । पर्वत समाज कतारले अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक अर्जुन कुमार श्रेष्ठ संग अन्तरक्रिया कार्यक्रम सम्पन्न […]

मान्छे भन्दा बढी फेसवुकलाई बिश्वास !

सम्पादकीयसामाजिक सञ्जाल । समाजका बिभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयासका खातिर सिर्जित प्रविधिको विकसित रुप हो । जसको फरक–फरक स्वरुपमा आएका […]

म्याग्दीको कोटखोलामा बाढी, दुई बालिका बेपत्ता

आदर्श अनलाइन/ म्याग्दीजिल्लाको बेनी नगरपालिका वडा नम्बर २ बगरफाँट स्थित कोटखोलामा शनिवार राति आएको बाढीले बगाएर दुई बालिका बेपत्ता भएकी […]

लोक दोहोरी प्रतिष्ठान गण्डकीमा निर्वाचन, क-कसले जिते ?

लोकदोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्दै […]

ढोरपाटनकी झेक्री बिकलाई आश्रमको अभिभावकत्व

धनबहादुर विश्वकर्मा/ ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका वडा न. ८ बोबाङ नौघरटोल घर भएकी २६ वर्षकी झेक्री बिक । जसको दुवै […]

अखिल छैठौको जिल्ला अध्यक्षमा पाण्डे

आदर्श अनलाईन, बागलुङ । अखिल छैठौं बागलुुङको जिल्ला अध्यक्षमा पुनः इन्द्रमणी पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न २३ औं […]