चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’ को फाइनल आज

आदर्श अनलाइन, काठमाण्डौं लोक गायनको चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’ को आज शुक्रबार फाइनल हुँदैछ । भृकुटीमण्डपमा हुन लागेको […]

‘म जनताले बनाएको डाक्टर हुँ’

बागलुङ बजारका कृष्णबहादुर श्रेष्ठ । पढेका डाक्टर होइनन्, तर धौलागिरीबासीले श्रेष्ठलाई डाक्टरकै रुपमा चिन्छन् । र अहिले पनि उसैगरि बोलाउने […]

आजदेखि तिहार सुरु, तिथिका कारण काग तिहार भोली

आदर्श अनलाइनयमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । […]

घुम्टेको काख मल्ममा परम्परागत तिहारे मेला शुरु

थम्मन थापा, बागलुङ जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा सातौ तिहारे मेला बिहिवारदेखि शुरु […]

गायक एक पछि अर्को पक्राउ: भिटेनलाई चुरोटले पु¥यायो प्रहरीमा

सांसदहरु एक पछि अर्को क्रमवद्ध पक्राउ परेको घटना पछि प्रहरीले पछिल्लो समय कलाकारलाई पनि पक्राउ गर्न थालेको छ । तिहारे […]

बागलुङमा नेकपाको चियापान (तस्बिर सहित)

आदर्श अनलाईन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले बिहिवार ऐश्वर्य पार्कमा चियापान कार्यक्रम ग¥यो । विजया दशमी, शुभ […]

बागलुङ आए चर्चित चलचित्रकर्मी: कसले के भने ? (फोटो सहित)

सुवास गौतम, बागलुङ बागलुङमा अत्याधुनिक चलचित्र हल तयार गरिएको छ । बिएसआर गु्रपको लगानीमा तयार भएको सुविधा सम्पन्न हलको बुधबार […]

म्याग्दीमा बेवारिसे बालक फेला, आफन्त खोज्दै प्रहरी

आदर्श अनलाइन, म्याग्दीजिल्ला सदरमुकाम बेनी बजारको सङ्गमचोकमा बुधबार प्रहरीले एक बेवारिसे बालक फेला पारेको छ । करिब चार बर्षीय बालक […]