बागलुङ सेवा समाज कतारको ११ औं अधिवेशनको तयारी तिब्र

सन्तोष क्षत्री, दोहा कतार बागलुङ सेवा समाज कतारले विविध कार्यक्रम सहित गर्न लागेको ११ औं अधिवेशनको तयारी तीब्र बनाएको छ […]

सिवाईसी लघु वित्त संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । […]

बागलुङ नगरपालिकामा नेकपाको प्रशिक्षण अभियान शुरु

आदर्श अनलाइन,बागलुङ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बागलुङ नगर कमिटीले एक वार्ड, एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको […]

पत्रकार महासंघमा शुद्धिकरणः बागलुङमा तीन दर्जन बढी हट्ने

–जनप्रतिनिधि, कर्मचारी र नेताको सदस्यता नविकरण नगरिनेआदर्श अनलाइन,बागलुङ नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियान थालेको छ । शुद्विकरण अभियान अन्र्तगत […]

समग्र सहकारीको प्रर्वद्धनका लागि साझा धारणाका साथ अघि बढ्छौ: अध्यक्ष कंडेल

आदर्श अनलाइन,काठमाडौं राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले नेपालको समग्र सहकारी अभियान थप सफलताका लागि साझा धारणा बनाएर […]

नेपाल भ्रमण बर्षको निम्तो सहित कतारमा परेड

आदर्श अनलाइन, दोहा कतार नेपाली राजदुतावास कतार र गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारले कतारको कर्नेसमा परेड गरेका […]

पञ्चकोट, पर्यटक र पर्यटन बर्ष

बागलुङ जिल्लाको आकर्षक गन्तव्य हो पञ्चकोट । सर्वसिद्धि धामको रुपमा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पञ्चकोट अहिले धेरैको […]

नव प्रतिभा सहकारी संस्था खर्वाङको २३ औं वार्षिक साधारण सभा सम्पन्न

कमल पौडेल, खर्वाङ नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका २ खर्वाङ, बागलुङको २३ औं वार्षिक साधारण […]

सहकारी महासंघको नयाँ नेतृत्वलाई मन्त्री अर्यालद्वारा वधाई ज्ञापन

‘सहकारीमार्फत समाज रुपान्तरणका लागि एकीकरण, समृद्धि र प्रविधिमा ध्यान दिऔ’ आदर्श अनलाइन,ललितपुर भूुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा कुमारी […]

सहकारीलाई उत्पादन र रोजगारसँग जोडौ : अध्यक्ष प्रचण्ड

आदर्श अनलाइन,काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधारभूत जनताको आर्थिक, सामाजिक र सांस्कृतिक […]