खाद्य सामाग्रीको अभाव हुँदैन: विक्रेता

आदर्श अनलाईन, बागलुङकोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढदै गइरहेको समयमा कालोबाजारी मौलाएको भन्ने गुनासोको आधारमा बिहीबार बागलुङमा बजार अनुगमन गरिएको […]

काँग्रेस बागलुङको पदाधिकारी चयन,पौडेल पक्षको नोट अफ डिसेन्ट

–विधान विपरित सभापतिले एकलौटी गरेको भन्दै उपाध्याय समूहको नोट अफ डिसेन्ट आदर्श अनलाइन, बागलुङ नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले अधिवेशन […]

विद्यालयबाट निष्कासित भएका जगनले परिक्षा दिन पाएनन्

सिर्जना पन्त, बागलुङ । जिल्लाको ढोरपाटन स्थित धिरी आधारभुत विद्यालयमा अध्ययनरत एक विद्यार्थीले नगर स्तरिय परिक्षा दिनबाट बञ्चित भएका छन् […]

आत्मसमपर्णको मौसम

–राजेशचन्द्र राजभण्डारी यतिबेला देशमा नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार छ । यही बेला दिनहुँजसो नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहको नेताहरू […]

कोरोना आतंक र बच्ने तरिका

–जीवन शाक्यकोरोना भाईरस संक्रमण (कोविड१९)को आतंकले विश्वभरका मानिसहरुलाई आतंकित पारेको छ । यो भाइरसको संक्रमणले हुने अस्वस्थता र असर भन्दा […]

चैत १ गतेदेखी पोखरा-बागलुङ सडक दैनिक ३ घण्टा बन्द

आदर्श अनलाइन, बागलुङ निर्माणधिन मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा आगामी चैत १ गतेदेखि दैनिक ३ घण्टा यातायात बन्द हुने भएको छ […]

नेकपाको चौथो पूर्ण बैठक, तारामा तीन महिने अभियान गरिने

दिपेन्द्र पौडेल, ताराखोला नेकपा ताराखोलाको चौथो पूर्ण बैठक बुधवार सम्पन्न भएको छ । बैठकले बिगतका कार्यको समिक्षा गर्दै नयाँ पार्टी […]

घुम्टेको साख : अब गुराँस मासे कारवाही !

राम थापा अविरलबागलुङ जिल्लाको घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस […]

नेकपा गण्डकी प्रदेश सचिवालयमा बागलुङबाट छ नेता मनोनित

आदर्श अनलाइन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटीको बुधवार सम्पन्न बैठकले कार्यदल तथा सचिवालयको टुंगो लगाएको छ । […]

कालीगण्डकी दोहनको स्टाटसमा नेकपा नेतालाई प्रहरीकै धम्की

आदर्श अनलाइन, बागलुङ प्रहरी रक्षक हो । जसले दैनिक आउने समस्या, मनपरी, विकृति र अराजकताहरुका बिरुद्ध कदम चाल्छ । तर, […]