रेडक्रसका एम्बुलेन्स चालक अटेरी, कोरोना शंकास्पद महिलालाई प्रहरीले पुर्‍यायाे क्वारेन्टाइन

डम्मर बुढा मगर, बागलुङ र्‍यापिड टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएका काठेखोला गाउँपालिका वडा नम्बर ६ इनारपानीकी ६५ वर्षीया महिलालाई जिल्ला […]

कोरोनाको आशंका गरिएकी महिलालाई क्वारेन्टिन ल्याउन नमान्ने चालक वर्खास्त

सिर्जना पन्त, बागलुङ । द्रुत परीक्षण ( र्‍यापिड डाइगोनोस्टिक टेष्ट) पोजेटिभ देखिएकी महिलालाई क्वारेन्टिन सम्म ल्याउन नमान्ने नेपाल रेडक्रस विहुँ […]

जैमिनीमा ६८ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाईन, बागलुङ बागलुङको जैमिनी नगरपालिकामा पनि विदेशबाट आएकाहरु र्यापिड टेष्ट गरिएको छ । चैत महिनामा विदेशबाट आएका ६८ जनाको […]

गलकोटमा वैदेशिक रोजगारीबाट र्फकिएका १ सय जनाको र्‍यापिड

आदर्श अनलाईन, बागलुङ । बैदेशिक रोजगारीबाट र्फकिएकाहरुको लागि स्थानिय तहमै पुगेर र्‍यापिड टेस्ट गर्न सुरु गरिएको आज चौथो दिन गलकोट […]

आरडिटी पोजेटिभ देखिएका महिलासँग को-को थिए तिर्थ यात्रामा ?

दिल शिरीष, बागलुङ अपडेटः बागलुङमा दुई जना कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला उच्च जोखिमको सूचीमा छ । यसमा आइतवार […]

बरेङमा ३५ जनाको र्‍यापिड टेष्ट, सबैकाे रिपोर्ट नेगेटिभ

आदर्श अनलाई, बागलुङ बागलुङ दश वटै स्थानीय तहहरुमा कोरोना परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि सुरु गरिएको बरेङ गाउँपालिकामा आइतबार […]

बागलुङमा थप एक महिलामा पोजेटिभ आशंका,क्वारेन्टाइनमा राखियो

तस्बिरः जिल्लाको काठेखोलामा र्‍यापिड टेष्ट गर्ने क्रममा स्वास्थ्यकर्मी । दिल शिरीष,बागलुङ –पोजेटिभ देखिएका महिलासँग को-को थिए तिर्थ यात्रामा ? दुई […]

म्याग्दीमा र्‍यापिड टेष्ट सुरु, शुरुवाति परीक्षण रिपोर्ट सबै नेगेटिभ

सन्तोष गौतम, म्याग्दी म्याग्दीमा विदेशबाट आएकालाई कोरोना भाइरसको द्रूत परीक्षण र्‍यापीड टेष्ट गर्न थालिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार […]

जेसीजको सहयोगमा बागलुङ नगरले शुरु ग¥यो ‘फुड बैंक’

तस्बिरः फुड बैंक स्थापनका लागि खाद्य सामग्रीको पत्र बुझ्ने बुझाउने क्रममा । आदर्श अनलाइन,बागलुङ कोरोना संकटका कारण रोजीरोटी गुमाएकाहरुलाई सहयोग […]

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाई, काठमाडौँ पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार […]