बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धाको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ

आदर्श अनलाईनबागलुङकी कोरोना संक्रमित ६५ वर्षीया वृद्धाको दोस्रो पटकको रिपोर्ट पनि पोजेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार […]

काेराेना संक्रमणबाट विश्वभर १ लाख बढीको मृत्यु

आदर्श अनलाईन, काठमाडौंविश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो […]

बागलुङका क्षेत्रीकाे बेलायतमा काेराेनाका कारण निधन

आदर्श अनलाईनआफ्नो नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको […]

तमान, बडिगाड र बानपाका ९४ जनाको र्‍यापिड टेष्ट

आदर्श अनलाईन, बागलुङ चैत १ गतेबाट यता बागलुङ भित्रीएका ९४ जनाको शुक्रबार र्‍यापिड टेष्ट गरिएको छ । बिहीबारबाट र्‍यापिड टेस्ट […]

गण्डकी प्रदेशमा चार हजार जनाको कोरोना ‘र्‍यापिड टेष्ट’ शुरु

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार १ सय ४६ जनाको कोरोना […]

कोरोना संकट सामनाका लागि रामरेखा सामुदायिक वनद्धारा साढे दुई लाख सहयोग

डम्मर बुढा मगर, बागलुङरामरेखा सामुदायिक वन उपभोक्ता समिति बागलुङले गरिब, मजदुरलाई राहत दिने भएको छ । समितिले राहत वितरणको निम्ति […]

बिहानी सहकारीद्वारा बरेङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग

आदर्श अनलाइन, बागलुङ । बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले बरेङ गाँउपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ […]

दुई संक्रमितको अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

आदर्श अनलाइन,बागलुङ जिल्लाका दुई संक्रमितको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आएका छन् । बिहिवार मात्र टेलिफोन मार्फत […]

कोरोना संक्रमण रोक्न ढोरपाटनमा किटनाशक औषधी छर्कन शुरु

सुमन सुनार/बुर्तिबाङ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण गर्न ढोरपाटन नगरपालिकाले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरु गरेको छ । […]

बरेङका ७ जनाको रिपोर्ट नेगेटिभ एक जनाको आउन बाँकी

आदर्श अनलाईन बागलुङबरेङका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणको आशंकामा उनीहरुको स्वाब परिक्षण्को लागि बिहिबार पोखरा पठाइएको […]