धौलागिरी अब उप–प्रादेशिक अस्पताल, के–के हुने छ थप सेवा ?

डम्मर बुढा मगर, बागलुङ । धौलागिरी अञ्चल अस्पताल अब धौलागिरी उप–प्रादेशिक अस्पतालमा रुपान्तरण हुने भएको छ । यससँगै गण्डकी प्रदेशको […]

प्रभु बैंक निसीखोला शाखाले दियो मजदुरलाई खाद्यान्न

आदर्श अनलाईन, बागलुङ प्रभु बैंक निसीखोला शाखाले मजदुरलाई खाद्यान्न वितरण गरेको छ । बैंकले निसीखोला गाउँपालिकासँगको समन्वयमा मध्यपहाडी लोक मार्ग […]

एकै दिन १४ स‌ंक्रमित भेटिए, स‌ंक्रमितकाे संख्या ३० पुग्याे

आदर्श अनलाईन, काठमाडौँकोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्। शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी […]

बुढी आमा र सुत्केरी श्रीमती कुर्दै, श्रीमान लकडाउनले अलपत्र

डम्मर बुढा मगर, बागलुङ‘घरमा श्रीमती सुत्केरी भएकी छिन्, लकडाउनले गर्दा काम पनि बन्द भयो, पोखरामा भाडा तिरेर बस्न सकिएन, त्यसैले […]

काठेखोलाकाे कोरोना रोकथाम कोषमा २७ लाख जम्मा

आदर्श अनलाईन, बागलुङकाठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनको लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाताहरु बढी रहेका छन् । गाउँपालिकाले […]

संक्रमित परिवारका सदस्य भन्छन्ः-भगवान होइन,डाक्टर भरोसा !

साधना पन्त,बागलुङ ‘छोरीलाई कोरोना संक्रमण देखिएको १९ दिन पुग्यो । यो समय निकै लामो भएको महुशुस भइरहेको छ ।’ कोरोना […]

कोरोना संक्रमित ५ लाख बढी निको, १० देशमा कहाँ कति ?

एजेन्सी- कोरोना भाइरस संक्रमित ५ लाख ४० हजार उपचारपछि निको भएका छन्। सबैभन्दा धेरै संक्रमित निको हुने देशमा चीन पहिलो नम्वरमा […]

सुखद खबरःकोरोना संक्रमित बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ

दिल शिरीष, बागलुङ जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षणमा संक्रमण नभएको पाइएको छ […]