जन्मदिनमा खाद्यन्न सामग्री सहयोग

आदर्श अनलाइन, बागलुङगलकोट नगरपालिका वडा नम्बर ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन् । जापानको […]

कोरोना कहरमा ‘रिर्पोटिङ’ अनुभव

कोपिला कंडेलधौलागिरी टिभि/एफएमकोराना संक्रमणको महामारीले विश्वनै आक्रान्त भईरहेको बेला त्यसको प्रभाव संचार क्षेत्र र हामी सञ्चारकर्मी माथि नपर्ने कुरै भएन […]

कोरोना कहर: बढ्दो आत्महत्या

–सरोजराज पन्त आधुनिक समाज हत्या, हिंसा, आत्महत्या, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह, लागु पदार्थ दुव्र्यसनी जस्ता गम्भीर […]

बागलुङका दलित अगुवाद्धारा रुकुम घटनाको बिरोधमा प्रशासनमा धर्ना

आदर्श अनलाइन, बागलुङ पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा दलित अगुवाले धर्ना दिएका छन् । उत्पीडित दलित […]

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

कैलाली डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी […]

विश्वभर ६४ लाख ७३ हजार कोरोना संक्रमित, ३ लाख ८१ हजारको मृत्यु

काठमाडौं ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक […]

गलकोटका क्वारेन्टाइनमा रहेका नागरिकका लागि मनोवैज्ञानिक परामर्श

थम्मन थापा, गलकोटगलकोट नगरपालिकाको विभिन्न वडामा क्वारेन्टाइनमा रहेका नागरिकहरुको लागि मनोवैज्ञानिक परामर्श दिइएको छ । वडा नम्बर १ दुदिलाभाटी स्थित […]

मानव आश्रम बागलुङद्धारा म्याग्दीका बेवारिसे महिलाको उद्धार

आदर्श अनलाइन,बागलुङ मानव सेवा आश्रम बागलुङले म्याग्दीमा बेवारिसे अवस्थामा भेटिएका एक महिलाको उद्धार गरेको छ । आश्रमका अभियन्ता सुमिरा लामा, […]

११ दिनकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

कमल पौडेल, बडिगाडबागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १ मा ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ […]