उद्दार र राहतमा जुट्न राष्ट्रिय युवा संघको आग्रह

आदर्श अनलाइन, बागलुङ केही दिन यता अविरल वर्षातका कारण बाढी पहिरोका घटना बढ्न थालेपछि राष्ट्रिय युवा संघले उद्दार र राहतमा […]

कोरोना कहरबीच धौलागिरीमा लक्ष्यभन्दा बढी राजश्व संकलन

आदर्श अनलाइन, बागलुङआन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरका बीच राजश्व संकलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक […]

राजमो उपाध्यक्ष धर्म कुवँरलाइ पत्नी शोक

बागलुङराष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवरलाई पत्नीशोक परेको छ । कुँवरको पत्नी दुरपति कुँवरको आइतबार बिहान आफ्नै निवासमा मृत्यु भएको […]

क्वारेन्टिनमा दीर्घ रोगीलाई बिशेष व्यवस्था होस्

फाइल तस्बिर सम्पादकीयकोरोना भाइरसको संक्रमण र भयावह विस्तारै कम हुँदैछ । तर, अझै पनि जोखिम र अप्रिय घटनाको नतिजा आउने […]

गलकोटमा आगाँखेत–बामियाँ जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै

थम्मन थापा बागलुङ गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको […]

बागलुङका स्वास्थ्यकर्मीलाई ९६ लाख जोखिम भत्ता

आदर्श अनलाइन, बागलुङ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण नेपालमा धेरै स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय छ । कोरोना संक्रमितको […]

असारे विकास : ‘न दीगो विकास, न सुशासन’

असारमा नेपाली किसानलाई मात्रै हतारो हुँदैन । असारे विकासले उपभोक्ता समितिदेखि निर्माण व्यवसायी हुँदै सरकारका बिभिन्न निकायलाई पनि उस्तै हतारो […]

श्रीमती र छोराले बञ्चरो प्रहार गर्दा एक जना गम्भीर घाइते

आदर्श अनलाइन, पर्वतपर्वतमा श्रीमती र छोराले गरेको बञ्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन । कुस्मा नगरपालिका वडा नम्बर […]