विपतमा चुस्त सूचना प्रणाली र तदारुकता

सम्पादकीयपत्रकारितामा सूचना शक्ति हो । जुन पत्रकार सँग हरपल नयाँ नयाँ सूचना हुन्छ । त्यही पत्रकारले स्कोप मार्छ । अर्थात […]

सिर्पाली दम्पतिलाई बज्रपातः उजाडियो काख

डम्मर बुढा मगर, बागलुङजिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–२ खोलेसबाङको एक दम्पतिलाई ठूलो बज्रपात परेको छ । केही सयम अगाडी छोराछोरी […]

सिर्जना कुँवरको ‘बरिलै बर्खे झरिलाई’ सार्वजनिक (भिडियो सहित)

सविना परियारनेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिएसँगै बजारमा तीजका गीतहरु आउन थालेका छन् । यसै क्रममा बागलुङको काठेखोला गाउँपालिका […]

वर्षासँगै विपद : यस्तो छ स्थानीय तहको तयारी

अहिले दैनिकजसो वर्षासँग ठाउँ–ठाउँमा विपतिका घटना भइरहेका समाचार छन् । बागलुङ जिल्लामा पनि केही दुखद घटनाहरु क्रमशः बढ्न थालेका छन् […]

अमेरिकामा अन्त्य एक युवा सपना…

अमेरिका पुगेपछि बागलुङ जैमिनकी तुलसी थापाले पटक–पटक दोहोराइ रहनुहुन्थ्यो–‘बाबा बिति हाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।’ तर, तुलसीको […]

बोक्से, विकल्प र व्यवस्थापन

सम्पादकीयबागलुङ जिल्लाको लाइफ लाइन सडक पुष्पलाल मध्यपहाडी लोकमार्ग हो । जहाँ दैनिक सयौ सवारी ओहोर दोहोर गर्छन् । पश्चिम क्षेत्रको […]

सिलवाल पुनः राखेप सदस्य सचिव नियुक्त, उपाध्यक्षमा कोइराला

आदर्श अनलाइन, बागलुङ१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका शिव कोइराला राखेप उपाध्यक्षमा […]

गलकोट नरेठाँटीमा पहिरो : लोकमार्ग अवरुद्ध

आदर्श अनलाइन, बागलुङ निरन्तर वर्षाका कारण गलकोट क्षेत्रका ग्रामीण सडकहरु अबरुद्ध बनेका छन् भने मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ […]

फलेबास नगरपालिका देशभरमै उत्कृष्ट

आदर्श अनलाइन, पर्वत पर्वतको फलेबास नगरपालिका देशभरकै नगरपालिकामा उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५/०७६ […]