संक्रमितको सम्पर्कका दुई सय बढीको स्वाब संकलन

डम्मर बुढा मगर, बागलुङजिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिए सँगै संक्रमितको सम्पर्कमा आएकाको खोजी तथा परीक्षण कार्यलाई तिव्रता दिइएको छ […]

शनिबार कोरोनाबाट ८ जनाको मृत्यु, ६ सय ३४ जना नयाँ संक्रमित थपिए

आदर्श अनलाइन, पोखरा नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको […]

स्याङ्जाबाट पोखरा फर्किएका थप ३ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

आदर्श अनलाइन, पोखरास्याङ्जाबाट पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन दिन अघिमात्र […]

निसीखोलामा समुदायस्तरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकामा समुदाय स्तरमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाले भदौ २ गते जनप्रतिनिधि, […]

पाेखरामा रगतकाे अभाव, निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

आदर्श अनलाइन, पोखाराकोरोना संक्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको […]

पसले दम्पतीबाट सर्‍याे ६ वर्षे छोरा र ६१ वर्षे आमालाई कोरोना

आदर्श अनलाइन, पोखारा पोखरामा शनिबार संक्रमित ६ वर्षे बालकलाई उनकै बाबुआमाबाट कोरोना भाइरस सरेको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य […]

पोखराका आठवटा वडामा थपिए १३ संक्रमित

आदर्श अनलाइन, पोखरा पोखरा महानगरपालिकाका आठवटा वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार महानगरको वडा […]

गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेशमा शनिवार ११ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ […]

तल्लो लमाई समाज जापानकाे अध्यक्षमा खत्री

थम्मन थापा, गलकाेट गलकोट नगरपालिका वडा नं ३ हटिया तल्लो लमाइ बाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका नागरिकहरुको भेला […]

बागलुङमा छुट्टीमा घर आएका सैनिकमा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ नेपाली सेनामा कार्यरत एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार […]