नवलपरासीका कांग्रेस उप-सभापतिको कोरोना संक्रमणका कारण मृत्यु

आदर्श अनलाइन, पोखरानेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उप-सभापति सुवास गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उपचारको क्रममा ३८ वर्षीय […]

संक्रमित भेटिएपछि पोखराको विशाल बजार बन्द

आदर्श अनलाइन, पोखरापोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ […]

पोखरामा आज रातिदेखि निषेधाज्ञा, बागलुङमा पनि गर्ने तयारी

आदर्श अनलाइन, बागलुङ पोखरामा पछिल्लो समय कोरोना संक्रमतिको संख्या बढ्न थाले पछि पोखरामा निषेधाज्ञा जारी गरिने भएको छ । बागलुङमा […]

आमा छोरा सहित सहित बागलुङमा थपिए ३ संक्रमित

डम्मर बुढा मगर, बागलुङबागलुङमा आमा छोरा सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा […]

कास्की सेवा हस्पिटलमा मृत्यु भएकी तनहुँकी महिलामा देखियो कोरोना

आदर्श अनलाइन, पोखरापोखरामा कोरोनाबाट थप एक जनाको ज्यान गएको छ । तनहुँकी महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । […]

जोखिमको बेवास्ताले निम्ताउन सक्ने क्षति

सम्पादकीयविश्वभरका हर देश आफ्ना लक्ष्य चुम्न आ आफ्नै गतिमा थिए । विश्वका हर भुगोलका मानिसहरु आफ्नो दैनिक जिविका र अरु […]

आलु उत्पादनमा भारी गिरावट, ढोरपाटनका किसान भन्छन् : आलुको बिउँ जोगाउनै मुस्किल

आदर्श अनलाइन, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरीबहादुर घर्ति मगरले २५ रोपनी क्षेत्रफलमा आलु खती गर्दै आउनुभएको छ […]

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

सांकेतिक तस्बिर आदर्श अनलाइन, म्याग्दीम्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको […]

एसईईको नतिजा सार्वजनिक

आदर्श अनलाइन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा […]