कोरोना सचेतना जगाउन सिडिओ सडकमा

आदर्श अनलाइन, बागलुङपछिल्लो समय कोरोना सक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सचेतना मुलक कार्यक्रमलाई जोड दिएको छ । […]

बेनी अस्पतालमा पाँच शैयाको आइसियु तयार

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको ५ शैयाको सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ । अस्पताललाई […]

सहकारीको घरदैलो नगद संकलन कार्य बन्द गर्न जिल्ला संघको आव्हान

आदर्श अनलाइन, बागलुङ जिल्ला सहकारी महासंघ बागलुङले कोरोना संक्रमणको जोखिम बढेकोले जिल्लामा वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई एक सातासम्म […]

नेवि संघले लगायो धवलागिरि बहुमुखी क्याम्पसमा ताला

आदर्श अनलाइन, बागलुङ नेपाल विद्यार्थी संघले धवलागिरि बहुमुखी क्याम्पसमा ताला लगाएको छ । विश्व विद्यालयको पदाधिकारीसंग छलफलका लागि गएको नेविसंघका […]

बागलुङ नगरपालिका–३ एक हप्ताको लागि बन्द

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय एक हप्ताको लागि बन्द गरिएको छ । समुदायमा कोरोना संक्रमण […]

सरकार गम्भीर बनोस्, नागरिक सचेत बनौँ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको तीन महिना बढीको लकडाउन खुल्ला गरे सँगै कोरोना संक्रमणको दर बढ्दो क्रममा […]

नेपाली मौलिकपन गुमाएको संस्कृति

कैयौँ आगन्तुक शब्दहरुको नेपाली स्वरुपको प्रयोग भएका छैनन् ती शब्दमा फोटोकपी (छाँया कपि) मोबाइल (भनसुन यन्त्र), कम्प्युटर (सुसाङ्ख्य) आदि छन् […]

एक हप्ता लकडाउन गर्न व्यवसायीलाई उद्योग वणिज्य संघको आग्रह

आदर्श अनलाइन, बागलुङउद्योग वाणिज्य संघ बागलुङले व्यवसायीहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि एकजुट हुदै एक हप्ता आन्तरीक लडकाउन गर्न आव्हन […]

बागलुङ नगरपालिका–२ एक साताका लागि लकडाउन

आदर्श अनलाइन, बागलुङसोमबारदेखि बागलुङ नगरपालिका वडा नम्बर २ एक साताका लागि लकडाउन गरिएको छ । वडा कार्यालयले सोमबार एक सूचना […]

रुघा खोकी लागेर अस्पताल पुगेकी बागलुङकी एक महिलामा संक्रमण

आदर्श अनलाइन, बागलुङकोरोनाको लक्षण देखापरेपछि धौलागिरी अस्पतालमा भर्ना भएकी एक महिलालाई संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाको लक्षण देखिएपछि […]