आइसोलेसनबाटै जनप्रतिनिधि भन्छन्ः ‘होसियार हुँदा-हुँदै संक्रमण,सचेत बन्नुस्’

डम्मर बुढा मगर, बागलुङबागलुङमा पछिल्लो समय सर्वसाधारण नागरिकदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्षको […]

गन्तव्य नबनाई हामी कता जाँदैछौ ?

–अधिवक्ता राम शर्मानेपालीलाई विदेशबाट किन नल्याएको ? विदेशबाट नेपालीलाई किन ल्याएको ? भारतबाट हिँडालेर अन्य देशमा उडाएर विभेद किन ? […]

बागलुङको डाइनमिक ग्रुपले बनाए ‘बदला बरिलै’ को कभर भिडियो

आदर्श अनलाइन, बागलुङ लोकप्रिय गायक प्रकाश सपुतको ‘बदला बरिलै’ गीतमा बागलुङको दि डाइनमिक डान्स ग्रुपले कभर भिडियो तयार गरेको छ […]

शिवधुरी कालिलेख क्षेत्रको पर्यटन प्रवद्र्धन अभियान

ई.खिमानन्द कंडेल बागलुङ जिल्लाले पछिल्ला बर्षहरुमा पर्यटन पूर्वाधारको निर्माणमा फड्को मार्दै गएको छ । पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रको […]

विषालु साग खादा बिहुँका चार बिरामी

आदर्श अनलाईन, बागलुङविषालु साग खादा काठेखोला गाउँपालिकाका–५ रिजालचोक स्थित एकै परिवारको चार जना विरामी परेका छन् । आज बिहान ११ […]

भाग्य कसले लेख्छ र भविष्य कसले देख्छ ?

तुल्सीराम पाण्डेहिन्दु धर्म सँस्कारको मान्यता अनुसार मानिसको जन्म भएको छैठौ दिनको रात्रीमा भावीले निधारमा भविष्य लेख्छ भन्ने विश्वास छ । […]

आन्तरिक पर्यटकको रोजाई बन्दै गलकोटको सहस्रधारा झरना

आदर्श अनलाईन, बागलुङ कोरोनाका कारण अधिकांश मानिस वेरोजगारी तथा फूर्सदिला भएका छन् । शहर बजारमा भीडभाड हुने र कोरोना संक्रमणको […]

कर्मचारीमा कोरोना देखिए पछि काठेखोला गाउँपालिका एक साता बन्द

आदर्श अनलाइन,काठेखोला जिल्लाको काठेखोला गाउँपालिकाले आफ्ना एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए सँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ […]

हस्पिटलको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना पुष्टि

 आदर्श अनलाइन, बागलुङपोखरा महानगरपालिकामा बिहीबार बिहान थप १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार […]