संक्रमितको सम्पर्कका सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका-२ जनामा […]

कोरोनाबाट पोखरामा एकको मृत्यु, गण्डकीमा मृत्यु हुने संख्या ९ पुग्यो

फाइल तस्बिर आदर्श अनलाइन, पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा बिहिवार कोरोनाबाट एक महिलाको मृत्यु भएको […]

कुलमानले स्थापित गरेको मानक

सम्पादकीयनेपालको बिद्युत उर्जा इतिहासमा अब कुलमान घिसिङ नाम कहिल्यै नमेटिने मानक बन्यो । यो सत्यलाई आम नागरिक स्तरबाट हार्दिकताका साथ […]

१ सय ५० घर उच्च जोखिममा

डम्मर बुढा मगर, बागलुङहरेक वर्ष वर्षायाममा जिल्लामा अकालमै ज्यान गुमाउने, विस्थापित र मृत्युको जगजगीमा बाँच्नु पर्ने बिवशता यस पटक पनि […]

सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा

आदर्श अनलाइन, लतिपुरराष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ । […]

सांसद र प्रजिअ सहितको टोली खानेपानी मुहानमा

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारमा फोहोर पानी वितरण भएको जनगुनासो बढिरहेको समयमा प्रदेशसभा सांसद सहितको टोलीले खानेपानी मुहानको स्थलगत अनुगमन […]

लम्जुङको बेंसीसहरमा निषेधाज्ञा जारी गरिने

आदर्श अनलाइन, लम्जुङ  कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लम्जुङ बेसीसहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय […]

निसीबाट हराएका किशोर किशोरी लामो पुल हेर्न बागलुङ बजार

आदर्श अनलाइन, बागलुङतीजको दिनदेखी वेपत्ता भएका निसीखोलाका ४ जना किशोर किशोरी बागलुङ नगरपालिका–३ मा भेटिएका छन् । निसीखोला गाउँपालिका–३ धाराखर्कका […]

दिवगंत नगर प्रमुखको नाममा कुँडुलेमा स्मृति द्वार निर्माण

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख स्वर्गिय ऋषिराम शर्माको नाममा स्मृतिद्वार निर्माण गरिएको छ । साविक धौलागिरी अञ्चलको […]