शिक्षालाई जीवन उपयोगी र व्यावहारिक कसरी बनाउने ?

–सरोजराज पन्तशिक्षा जीवन र राष्ट्र विकासको अभिन्न अङग मात्र नभई मेरुदण्ड हो । शिक्षा बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैनन […]

बागलुङमा जारी पहिलो निषेधाज्ञा आज सकिदै,रातिदेखि थप कडाई

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरमा जारी गरिएको एक साता निषेधाज्ञाको अवधि आज मंगलबार राति १२ बजे सकिदैछ । समुदाय स्तरमा […]

पाेखरामा पत्रकारलाई काेराेना पुष्टि

आदर्श अनलाइन, पोखरापोखरामा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म‌ंगलबार विहान पोखरामा कोरोना संक्रमित […]

पहिरोले पुरिएर ढोरपाटनमा एक युवतीको मृत्यु

फाइल तस्बिर आर्दश अनलाइन, बागलुङअविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटनमा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका वडा […]

एकै संक्रमितबाट ९ जनामा संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकामा अहिले कोरोना संक्रमण समुदाय स्तरमा तिव्र गतिमा फैलिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ कि महिला […]

प्रतिक्षालयमा महिलाको शव फेला

आदर्श अनलाइन,पोखरा पोखरा ३२ लामेआहाल पृथ्वीराजमार्गसँग जोडिएको प्रतिक्षालयमा १ महिलाको शव फेला परेको छ । अन्दाजी ३८/४० वर्ष जस्ताे देखिने […]

म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोरोनाबाट मृत्यु भएका म्याग्दीका ४७ दिनका बालक थपिएपछि […]

बागलुङमा थप एक साता निषेधाज्ञा, बैक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द हुने

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण र जोखिम बढ्दै गएपछि बागलुङ नगरमा जारी निषेधाज्ञा एक साता थप […]

पोखरामा होटललाई ‘पे­-आइसोलेसन’ बनाउने तयारी

आदर्श अनलाइन, पोखरा कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेसन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइसोलेसन’का रुपमा प्रयोग […]