१८ महिनामा सक्नु पर्ने पुल ४ वर्ष बित्दा पनि सकिएन

एसके थकाली, जोमसोम कोरला सडकमा पर्ने कागबेनी पक्कीपुल निर्माणमा चरम ढिलाइ भएको छ । कालिगण्डकी करिडोरअन्र्तगतको निर्माणाधीन २५ मिटर लम्बाइको […]

बरेङमा आगालागी हुँदा एक घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङबरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा एक घरमा आगालागी भएको छ । बुधबार राती आगो हुँदा सरस्वति विश्वकर्माको […]

ढोरपाटनका बाढी पीडितलाई जिल्ला सहकारी संघ बागलुङको ५ लाख सहयोग

आदर्श अनलाइन, बागलुङजिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ५ लाख १ हजार रुपैया आर्थिक सहयोग […]

खुल्ला हुँदाको खुसी र जोखिम

सम्पादकीयकोरोना संक्रमण नेपालमा प्रवेश गरे सँगै भयावहको अवस्था पैदा भयो । शुरुवाति समय भएर पनि होला, मानिसहरु निकै भयभित अवस्थामा […]

एक जिल्लामा विद्युत अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

आदर्श अनलाइन, बागलुङ नेपालमा लोडसेडिङ अन्त्य भएको दुईवर्ष बढी भइसक्यो । तर साविक धौलागिरी अञ्चलको चार जिल्लामा अनियमित विद्युत आपूर्ती […]

जैमिनीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको राहात

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनीमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई गण्डकी प्रदेशले राहत प्रदान गरेको छ । प्रदेश सरकारले भदौ २८ […]

गण्डकीमा कोरोनासँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थाले

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा कोरोना भाइरससँगै डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । बुधबार स्वास्थ्य निर्देशनालयले सार्वजनिक […]

वार्षिक पुण्यतिथिमा फाउण्डेशन र मजदुरलाई सहयोग

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–३ गुठी निवासी स्वर्गिय खिमबहादुर खड्काको वार्षिक पुण्यतिथिको अवसर पारेर खड्का परिवारले गोविन्द अधिकारी मेमोरियल फाउण्डेशन […]

दिवंगत सांसद गाेविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण

आदर्श अनलाइन, बागलुङ बागलुङका पूर्व सांसद स्वर्गिय गोविन्द अधिकारीको स्मृतिमा पार्क निर्माण गरिएको छ । लोकप्रिय नेताको रुपमा चिनिदै आउनुभएका […]

कोरोना कहरसँगै सम्भावना र चुनौतीमा रुमलिएको पर्यटन व्यवसाय

शुभेक्षा पन्तनेपाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको एक सुन्दर राष्ट्र हो । जहाँ हिमाली भेगमा सेताम्मे परेका हीरा जस्तै चम्कने […]