नवलपुरका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

आदर्श अनलाइन, बागलुङनवलपुरका ६२ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १ ठेगाना भएकी […]

जैमिनी पहिरो अपडेट : वेपत्ता वृद्धको शव भेटियो

आदर्श अनलाइन, बागलुङअबिरल वर्षातका कारण आएको पहिरोले घर पुरिदा आज विहान वेपत्ता हुनुभएको एक वृद्धको शव फेला परेको छ । […]

स्याङजामा अबैधरुपमा ४ थान बन्दुक घरमा राख्ने २ जना पक्राउ

आदर्श अनलाइन,स्याङ्जा स्याङजामा बन्दुकसहित प्रहरीले २ जेष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी […]

संघीयतामा जनअपेक्षा र विकासको अवस्था

सरोजराज पन्त संघीयतामा आफ्ना समस्याहरुको समाधान वर्तमान सरकारले गरिदियोस् भन्ने अपेक्षा जनतामा रहेको छ जसमा वेरोजगारले देशमा रोजगार श्रृजनाहोस् , […]

जैमिनीमा पहिरोले पाँच घर पुरियो, एक वेपत्ता

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङअबिरल वर्षतका कारण आएको पहिरोले बागलुङमा आज विहान पाँच घर पुरिएका छन् भने एक जना वेपत्ता […]

च्याउ खोज्न निस्केका सुवेदी तीन दिनदेखि सम्पर्कबिहीन

आदर्श अनलाइन, बागलुङजङ्गलमा च्याउ खोज्न गएका ताराखोलामा एक व्यक्ति सम्पर्कबिहीन भएका छन् । वडा नम्बर ३ हिल डोप्टाका ४६ वर्षीय […]

पर्वतको फलेबासमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

फाइल तस्बिर डम्मर बुढा मगर, बागलुङपर्वतमा पहिरोले घर पुुरिँदा एक बालिकाको मृत्यु भएको छ । फलेबास नगरपालिका वडा नम्बर ४ […]

बडिगाडमा थप २ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा बडिगाड […]

फाईल तस्विर
मध्यपहाडी लोकमार्गको बागलुङ-पर्वत खण्ड १२ घण्टा पछि सुचारु

आदर्श अनलाइन, बागलुङ पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्र्तगतको बागलुङ-पर्वत खण्ड १२ घण्टा पछि सुचारु भएको छ । मध्यपहाडी लोकमार्ग […]