पहिरो अपडेटः जैमिनीमा बेपत्ता दुई महिलाको मृत्यु

आदर्श अनलाइन,बागलुङ अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङ जिल्लाको जैमिनीमा दुई महिलाको ज्यान गएको छ । घर […]

आजदेखि सार्वजनिक जीप सञ्चालन

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमण जोखिमका कारण जिल्लामा सञ्चालनमा रोक लगाइएको सार्वजनिक जीप आजदेखी सञ्चालन गर्न थालिएको छ । जिल्ला प्रशासन […]

मध्यपहाडी लोकमार्ग अबरुद्ध

आदर्श अनलाइन, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड शनिबारदेखि अबरुद्ध भएको छ । अविरल वर्षाका कारण […]

बागलुङमा कार्यरत प्रहरी जवानको बुटवलमा टिप्परको ठक्करबाट मृत्यु

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत एक प्रहरी जवानको बुटवलमा सडक दुर्घटनामा परि ज्यान गएको छ । दुर्घटनामा एक […]

जैमिनीमा पहिरोले पुरिएर दुई महिला बेपत्ता

आदर्श अनलाइन, बागलुङ अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा आज आइतवार विहान दुई महिला […]

तनहुँमा एक हजार घरमा बत्ती बाल्ने तयारी

आदर्श अनलाइन, तनहुँ तनहुँको घिरिङ गाउँपालिकाका करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका […]

मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण

एसके थकाली, मुस्ताङ मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम जिल्ला […]

लमजुङमा १६ आर्मीसहित गण्डकीमा थप ३२ जनामा संक्रमण

आदर्श अनलाइन, पाेखरा लमजुङ सुन्दरबजारस्थित आर्मी क्याम्पका १६ सहित गण्डकी प्रदेशमा आइतबार बिहान ३२ जना काेराना संक्रमित थपिएका छन् । […]

आर्दशका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्थालिमिटेड बागलुङले संस्थामा कार्यरत कर्मचारीको क्षमत तथा नेतृत्व विकास गर्ने उद्देश्यका साथ एक दिने ‘इनहाउस’ […]