लमजुङका कोरोना संक्रमित मध्ये धेरै बेसीशहर नगरपालिकाका

लमजुङ : लमजुङमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये धेरै संक्रमितहरु बेसीशहर नगरपालिकाका रहेका छन् । जिल्लामा हालसम्म ५५ जना महिला […]

सर्तक रहन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीद्वारा आठ बुँदे आदेश जारी

आदर्श अनलाइन, बागलुङप्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि आठ बुँदे आदेश जारी गरेका छन् । […]

गण्डकी प्रदेशमा आज ४५ जना कोरोना संक्रमित थपिए

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा आज शनिवार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको […]

कोरोनाको संकटमा देखिएका परिदृश्य

तुल्सीराम पाण्डेइस्वी संम्वत २०१९ को डिसेम्बरमा चिनमा पत्ता लागेको कोरोना भाइरसलाई ऋइख्क्ष्म्(ज्ञढ भनेर नाम राखियो । त्यो भाइरस चमेरा र […]

म्याग्दीको कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

सन्तोष गौतम, म्याग्दी हरियाली ग्रुपले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राति नियन्त्रणमा लिइएको छ। […]

गण्डकी प्रदेशमा आज थप एक कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितकोा मृत्यु भएको छ । यो सँगै अहिले सम्म गण्डकी […]

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यृ

आदर्श अनलाइन, बागलुङ काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाकाे मृत्यु भएकाे छ । स्याङ्जा पुतलीबजार वडा नम्बर १ का […]

प्रहरीद्वारा बागलुङको विभिन्न स्थानमा सरसफाई

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न स्थानमा सरसफाई गरेको छ । प्रहरीले कालिका मन्दिर परिसर, गणेश घुम्ती, मालढुङ्गादेखि कालिका […]

बोबाङका बाढी पीडितलाई नर्वेमा रहेका युवाको सहयोग

आदर्श अनलाइन, बागलुङनर्वेमा रहेका नेपालीहरुले बोबाङका बाढी पीडितहरुको लागि खाद्यान्न उपलब्ध गराएका छन् ।बाढीमा परी घर परिवा गुमाएकाहरुको पीडितका लागि […]