महिला अधिकारकर्मीले दिए जैमिनीका पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, बागलुङबागलुङका पाँच महिला अधिकारकर्मीहरु जैमिनीका पहिरोमा परि ज्यान गुमाएका र विस्थापित परिवाका लागि आर्थिक तथा जिन्सी सामग्री सहयोग […]

पर्यटन दिवसमा बागलुङमा गुञ्जियो ५० देशका राष्ट्र गान

बागलुङमा एकै मञ्चमा ५० देशका राष्ट्रिय गान गाउँदै गायक रामजी नेपाली । आदर्श अनलाइन,बागलुङ राष्ट्रिय गान सहित विश्वयात्राको अभियानमा रहेका […]

बागलुङमा थपिए ३१ संक्रमित

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको गलकोट […]

पहिराको उच्च जोखिममा स्वास्थ्य चौकी

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षातका कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो […]

आदर्श सञ्चारका सञ्चालक र कर्मचारीलाई वाककला तालिम

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, उपसमितिका सदस्य तथा पत्रकार, कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ […]

ताराखोलामा भाेलीदेखि विद्यालय खुल्ने

पूर्णभद्र निउरे ताराखाेला देशभर कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि नै बन्द भएका ताराखोला गाउँपलिका भित्रका विद्यालय आइतबारदेखि खुल्ने भएका […]

प्रहरीले पदमार्गको पहिरो हटायो

आदर्श अनलाइन, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समाजिक क्रियाकलापमा सक्रियता देखाउन थालेको छ […]

जैमिनीका पहिरो पीडितलाई नेकपा बागलुङको सहयोग

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनीमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत प्रदान गरेको छ । गत भदौ […]

‘यसपाली दशैंमा’ बाल कलाकार श्रद्धाको अभिनय

आदर्श अनलाइन, बागलुङ बागलुङकी बाल कलाकार श्रद्धा क्षत्रीको अभिनयमा दशैं गीत ‘यसपाली दशैंमा’ सार्वजनिक भएको छ । सुदिक्षा सुनुवार र […]

गर्भपतन, नेपालमा यसको कानुनि व्यवस्था

लक्ष्मण ढकाल गर्भलाई जिवित भएर जन्मीनुपुर्वनै अन्त्य गरिने प्रकृयालाई गर्भपतन भनिन्छ  गर्भपतन २ तरिकाले हुन सक्छ, पहिलो सरिरको फिजियोलोजिकल कारणले, […]