प्रभावित बन्यो बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

आदर्श अनलाइन, बागलुङबलेवा विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत आर्थिक मसान्त २०७६÷०७७ भित्रै धावनमार्गको […]

बागलुङमा ७ हजार ८ सयको कोरोना बिमा, जम्मा तीन जनाले मात्र बुझे बिमा रकम

सिर्जना पन्त, बागलुङ कोरोना संक्रमण र जोखिमको भयावह बढे पश्चात जिल्लाका ७ हजार ८ सय ८६ जना नागरिक कोरोना बिमामा […]

काठेखोलामा पहिरोमा वेपत्ता खातीको शव फेला

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरा भुमिखयाखेतमा बुधरबा दिउसो गोठ भत्किदा वेपत्ता भएका वृद्धको शव फेला परेको […]

अविरल वर्षाले खर्बाङमा पहिरो ३ घर जोखिममा

कमल पौडेल, खर्बाङ गएराति देखि परेको अविरल वर्षाको कारण बडिगाड गाउँपालिका वडा नं. २ को खर्वाङ बजार माथिवाट पहिरो खस्दा […]

गरिबी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ : सचिव पाण्डे

आदर्श अनलाइन, ललितपुरभूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै […]

अब रिघामा घर–घरमै खानेपानी

रविना बोहरालामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका—११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । […]

बागलुङका बाढी पीडितलाई बागलुङ समाज पोर्चुगलको ९ लाख सहयोग

ढोरपाटनका बाढी पीडितलाई राहत हस्तान्तरण गर्दै वडा न.९ का अध्यक्ष हरिबहादुर घर्ति । आदर्श अनलाइन, बागलुङ बागलुङका विभिन्न ठाउँमा बाढीबाट […]

सरसफाई सहकारीलाई फोहोर शुल्क नउठाउन प्रशासनको निर्देशन

आदर्श अनलाइन, बागलुङ जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण […]

स्वर्गिय हेमप्रसाद पुनको सम्झनामा तंग्राममा १४ औं स्मृति दिवस

आदर्श अनलाइन, बागलुङ अखिल नेपाल जनजाति सम्मेलन काठेखोला गाउँ समिति बागलुङको आयोजनामा स्वर्गिय हेम पुनको सम्झनामा १४ औं स्मृति दिवसमा […]