आज काग तिहार, यमदूतका रूपमा कागको विशेष पूजा

आदर्श अनलाइन, काठमाडौँ आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक […]

सम्भव छ व्यावसासियकता र आत्मनिर्भर

सम्पादकीयधेरै वर्ष पहिलेदेखि पढिदै र पढाइदै आइएको बिषय हो–नेपाल कृषि प्रधान देश हो । यद्यपी पछिल्लो समय कृषक प्रधान देश […]

गलकोटको दुर्गम गाउँ रमुवा : विद्यालय पुग्न बास बस्नुपर्ने !

–खेमराज गौतम, बागलुङ जिल्लाको गलकोट नगरपालिका भित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० […]

वातावरण संरक्षणका लागि सहकारीमार्फत युवा र महिलाको भूमिका प्रभावकारी बनाऔ : पूर्व मन्त्री बडाल

आदर्श अनलाइन बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडका सल्लाहकार तथा पूर्वमन्त्री केशव प्रसाद बडालले विश्वमा प्रतिकुल बन्दै गैरहेको वातावरण क्षेत्रलाई अनुकुल बनाउनका […]

कन्ट्रयाक ट्रेसिङमा परेका पत्रकार घर्ती मगरको पाँच दिने होम क्वारेन्टिन अनुभव

संगम घर्ती मगरकन्ट्याक्ट् ट्रेसिङमा परेको जानकारीपछि सुरु भएको करिब एक साताको गुप्तबास आजबाट सकिएको छ । कोरोना परिक्षण रिपोर्ट नेगेटिभ […]

२ जना फरार प्रतिवादी पक्राउ

आर्दश अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ८ […]

नागरिकको स्वास्थ्यप्रति सम्वेदनशिल छौं : नगरप्रमुख पौडेल

आदर्श अनलाइन, बागलुङअनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गठन गरेको मानव अधिकार समुहको आयोजनामा बागलुङको जैमिनी नगरपालिकामा बिहीबार स्वास्थ्यको अधिकार सम्बन्धी […]

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

आर्दश अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न […]

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकी महिलाको मृत्यु

आदर्श अनलाइन, पोखरापोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको  मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य […]