अन्धविश्वासमा रुमलिएका अग्रगामी पाइलाहरु

शुभेच्छा पन्तकोही मानिस जन्मिँदै पवित्र हुने र काहीे अपवित्र हुने परम्परादेखि धार्मिक नियम र जातभात पानी चल्ने नचल्ने, कोसँग छोइन […]

बागलुङमा थप दुई कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ जिल्लामा दुई कर्मचारी सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर […]

राजमो अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

आदर्श अनलाइन, काठमाण्डौं कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार […]

चित्रबहादुर केसी आइसोलेशनमा : स्वास्थ्य अवस्था ‘गम्भीर’

आदर्श अनलाइन, काठमाडौं राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।  मंगलबार कोरोना पुष्टि […]

भाइटिकाको भोलिपल्ट सार्वजनिक बिदा

आदर्श अनलाइन, काठमाण्डौं। सरकारले किजा पूजाका अवसरमा आगामी मङ्सिर २ गते भाइटिकाको भोलिपल्ट नेपालभर सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को […]

कोरोना, मिडिया र संकट

सम्पादकीयनेपाली समाजमा एउटा गजल चर्चित छ–मर्ने कसैलाई रहर हुँदैनतर नमरेको कुनै प्रहर हुँदैनभागेर जाउ,कुन ठाउँ जाउँ ?मान्छे नमर्ने शहर हुँदैनकोरोना […]

आजबाट तिहार सुरू, तिथिको घटबढले काग तिहार भोलि

आदर्श अनलाइन, काठमाडौँ कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज […]

राष्ट्रिय सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकले सदुरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार […]

अस्ताए बागलुङका विकासप्रेमी व्यक्तित्व गौचन

डम्मर बुढा मगर, बागलुङजिल्लामा शैक्षिक, राजीतिक र विकासप्रेमी व्यक्तित्वको नाम लिदाँ धेरैले ओमकार गौचनको नाम अग्रस्थानमा सम्झिन्छन् । उनै विकासप्रेमी […]