एम्बुलेन्स बिहिन धौलागिरी अस्पताल

आदर्श अनलाइन, बागलुङकोरोना महामारीको समयमा स्थानीय तहमा समेत एम्बुलेन्सको अभाव खड्किएको समयमा अस्पतालमा त एम्बुलेन्स अपरीहार्य नै हुन्छ । चार […]

राष्ट्रिय सहकारी बैंकले थप्यो लुम्बिनी प्रदेशमा २ वटा शाखा

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडले लुम्बिनी प्रदेशमा २ वटा थप शाखा सञ्चालनमा ल्याएको छ । बर्दियाको भुरीगाउँ र बाँकेको […]

सिवाईसीको पहिलो त्रैमासीक समिक्षा

आदर्श अनलाइ, बागलुङ कोरोना भाईरस (कोभिड १९) को प्रभावका बाबजुद पनी बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय […]

पहिराेमा परेका फापरखेतका पुन परिवारलाइ गण्डकी प्रदेश सरकारकाे राहत

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर मृत्यु भएका परिवारलाइ गण्डकी प्रदेश सरकारले राहत सहयाेग […]

स्वासप्रस्वासका बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

आदर्श अनलाइन, बागलुङबागलुङबाट स्वासप्रस्वासका एक बिरामीलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । स्वासप्रस्वासमा समस्या आएपछि बागलुङ नगरपालिका–२ स्थित ८० वर्षिय […]

झोलुङ्गे पुल निर्माण भएपछि खुसी

आदर्श अनलाइन, नवलपरासी नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका […]

एक नाले भरुवा बन्दुकसहित थापा पक्राउ

आदर्श अनलाइन, तनहुँतनहुँको भीमादबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । भरुवा बन्दुक लिएर हिडिरहेको अवस्थामा भीमाद […]

आइसाेलेसनबाट संक्रमित भागेपछि…

आदर्श अनलाइन, पाेखरा पाेखराकाे मालेपाटनस्थित आइसाेलेसनबाट साेमबार राति एकजना काेराेना संक्रमित भागेका छन् । साँझ ७ बजे बेलुकाकाे खाना आएपछि […]

बेलढुंगा–ढोरपाटन जोड्ने नयाँ पदमार्ग

आदर्श अनलाइन, बागलुङ कोरोना कहरका बीच जिल्लाका केही युवाले चर्चित पर्यटकीय गन्तव्य ढोरपाटनसँग जोडिन् नयाँ पदमार्गको पहिचान गरेका छन् । […]