कोरोना नियन्त्रणमा नागरिकको भूमिका र चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरु

यमन नेपालीस्वास्थ्यकर्मीदर्बाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दीस्वस्थ भएर बाँच्न पाउनु विश्व मानव जातिको नैसर्गिक अधिकार हो । विश्व महामारी रुपमा फैलिरहेको […]

निरयघाटमा शव व्यवस्थापन (तस्विर सहित)

आदर्श अनलाइन, बागलुङ कोरोना सक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक कोरोना सक्रमितको मृत्यु भएपछ निरयघाटमा शव वइवस्थापन गरिएको […]

बेनी अस्पतालमा आइसियु छन्, छैनन् जनशक्ति

आदर्श अनलाइन, बेनी गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा […]

स्वास्थ्य मन्त्रालयलाई १ करोड ६२ लाखको पीपीई हस्तान्तरण

आदर्श अनलाइन, बागलुङएक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप […]

धौलागिरि अस्पतालमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङ ।कोरोना संक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ । धौलागिरी अस्पतालको […]

राइनासकोट घरबासमा घुम्न आउने पर्यटक बढ्दै

आदर्श अनलाइन, लमजुङ जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ […]

ढाेरपाटन बाढी : २ महिना बित्यो, भेटिएनन् बेपत्ता

आदर्श अनलाइन, बागलुङ ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज २ महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी […]

एम्बुलेन्स खरिदका लागि सहयोग जुट्दै

आदर्श अनलाइन, तनहुँ नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ […]