परम्परागतशैलीका पूर्वाधारलाई विस्थापित गर्दै लग्नुपर्छ: मन्त्री लम्साल

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति […]

जिल्ला प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष

आदर्श अनलाइन, म्याग्दीजिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता कक्ष र स्तनपान कक्ष स्थापना गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका […]

नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन गर्ने एक्साभेटर र ७ टिप्पर नियन्त्रणमा

आदर्श अनलाइन,तनहुँ नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा तनहुँको भीमाद नगरपालिकाबाट एउटा स्काभेटर र ७ वटा टिप्परलाई प्रहरीले […]

लामिचौरमा लिफ्ट खानेपानी आयोजनाको शिलान्यास

–आदर्श अनलाइन, बागलुङलामो समयदेखि खानेपानीको संकट भोग्दै आएको सिगानाको लामिचौरमा लिफ्ट मार्फत खानेपानी पु¥याइने भएको छ । लामो समयदेखि मुहान […]

धार्मिक तथा वैज्ञानिक कारणले मनाईन्छ माघेसंक्रान्ति

सन्दिप पौडेलज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिन्छ। सुर्य एक राशिदेखि […]

स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते

आदर्श अनलाइन पोखरापोखरामा बिहीबार स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते भएका छन् । पोखरा-बागलुङ (भूपी शेरचन) राजमार्ग अन्तरगत पोखरा-२५ […]

गायक सपुतलाई आदर्श सम्मान र थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान

आदर्श अनलाइन, बागलुङयस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशिल आदर्श […]

चाडपर्व सामाजिक र राष्ट्रिय एकताकालागि बलियो: मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् […]