ढल शुद्धिकरणका लागि एक अर्बको योजना थालनी

आदर्श अनलाइन, बागलुङ बागलुङ बजारको ढल शुद्धिकरणका लागि झण्डै एक अर्ब रुपैयाँको आयोजनाको काम थालनी गरिएको छ । दुई वर्षदेखि […]

बागलुङ नगरपालिकाको आठौँ नगरसभा शुरु, वातावरणीय विधेयक प्रस्तुत

आदर्श अनलाइ, बागलुङबागलुङ नगरपालिकाको आठौं नगरसभा बुधबारबाट सुरु भएको छ । हिउँदे (विधेयक) सभाका रुपमा लिईने नगरसभामा प्राकृति स्रोत तथा […]

मुस्ताङको छैरोमा हिमचितुवा आतंक

सुन्दरकुमार थकाली, मुस्ताङपछिल्लो समय हिमचितुवा आंतकले मुस्ताङका पशुपालक किसानलाई सास्ती दिन थालेको छ । रातीको समय हिमचितुवा खोरमै पसेर भेडा/च्याङ्ग्रा […]

बालिकाको मुन्द्रा चोरी गरेको आरोपमा युवती पक्राउ

आदर्श अनलाइन, बागलुङपोखरा मल भित्रबाट पाँच वर्षीया बालिकालाई एकान्त कुनामा लगेर मुन्द्रा चोरी गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरी बुधबार […]

चुनौति र अवसरको दोसाधमा समावेशीकरण

सरोजराज पन्त समावेशी शब्दले सबैलाई राज्यको मुलधारमा ल्याउने भन्ने बुझिन्छ । सामाजिक रुपमा पछाडि परेका वा पारिएका समुदायलाई वा व्यक्तिलाई […]

ढोरपाटन–४ का वडा अध्यक्ष तिलक पुन पक्राउ

आदर्श अनलाइन, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पक्राउ पर्नुभएको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले वडा अध्यक्ष […]

भूजीखोलामा शिक्षिका मृत फेला

आदर्श अनलाइन, बागलुङमंगलबार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा न ९ स्थित नवचेतना आधारभूत विद्यालयकी शिक्षिका केशमाया पुन मृत फेला परेको […]

बाेक्से खाल्डाेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति […]