राष्ट्र निर्माणका आधार : सुशासन र सदाचार

शुभेच्छा पन्तनेपाल लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको राष्ट्र हो । नेपालको सबैभन्दा ठूलो समस्या भनेको वर्तमान संसद हो । नेपाल […]

बरेङ गाउँपालिकामा “प्रहरीसँग एक दिन विद्यार्थी अभियान”

आदर्श अनलाइन,बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले “प्रहरीसँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु गर्ने भएको छ । इलाका प्रहरी कार्यालय बरेङसँगको सहकार्यमा […]

कोरोना संक्रमितको शव एम्बुलेन्समा,काँग्रेसले गरायो ध्यानाकर्षण

आदर्श अनलाइन,बागलुङ नेपाली काँग्रेस बागलुङले बिरामी बोक्ने एम्बुलेन्सले शब बोकेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङलाई ध्यानाकर्षण गराएको छ । नेपाली […]

कृषिको व्यावसायिकरणका लागि सहकारी उयर्पुक्त माध्यम: जिसी

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम […]

बागलुङका सवारी चालक र सह-चालकलाई ट्राफिक प्रशिक्षण

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखराको सहयोगमा बागलुङका सवारी चालक […]

बागलुङमा ९ वर्षदेखि बन्द चारपाङ्ग्रे सवारी लाइसेन्स परीक्षा

–आदर्श अनलाइन, बागलुङजग्गा अभावका कारण बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमती पत्र (लाइसेन्स) परीक्षा ९ वर्षदेखि सञ्चालनमा आउन सकेको छ्रैन । […]

पृथ्वीनारायण, योगदान र अवमूल्यन

सम्पादकीयकुनै समय यस्तो थियो, जतिबेला राजा भने पछि ठुलै जयजकार हुन्थ्यो । राजाको चौतर्फी गुणगान गाइन्थ्यो । राजाको बोलवाला थियो […]

बागलुङमा ३७ वर्षिय संक्रमित पुरुषको मृत्यु

–आदर्श अनलाईन, बागलुङबागलुङमा आज बिहान ३७ वर्षिय कोरोना सक्रमितको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ जिल्लाको जैमिनी […]

गलकोटका निमोनिया र बाथरोग पीडित बिकलाई पाँच लाख सहयोग

आदर्श अनलाइन,बागलुङ नियमोनिया र बाथ रोगबाट पीडित बागलुङको गल्कोट नगरपालिका १ दुदिलाभाटीका राजेश बिकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त […]