जैमिनीमा रेमिट्यान्सको नाममा ठगी गरेको आरोप

आदर्श अनलाइन, बागलुङजैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीका नारायण अधिकारीले रेमिट्यान्स कारोबार मार्फत बढी शुल्क असुलेकाे आरोप छ । अधिकारीले […]

सहस्रधारा झरनामा पूर्वाधार निर्माणले गति लिँदै

आदर्श अनलाइन, बागलुङ सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । गलकोट नगरपालिका–३ हटियास्थित झरनामा छाँगावरोहण (क्यानोनिङ) खेलको […]

ठेकेदारले ज्याला नदिएपछि मजदुर आन्दोलित

आदर्श अनलाइन, म्याग्दी मजदुर आन्दोलनका कारण म्याग्दीको राहुघाट जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ । ४० मेगावाट क्षमताको राहुघाटको […]

टिनले छाएको कटेरो भित्र युवक मृत फेला

आदर्श अनलाइन, पोखरापोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखरा -३० ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै तनहुँ भानु […]

माघदेखि तनहुँको मानुङकोटमा जग्गा किन्न पाइने

आदर्श अनलाइन, तनहुँतनहुँको व्यास नगरपालिकाको नगरकार्यपालिकाको बैठकले मानुङमा रोक्का गरिएको जग्गा बिक्री खुला गर्ने निर्णय गरको छ । गुरुयोजना निर्माण […]

भारतमा बर्डफ्लू सङ्क्रमण पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

आदर्श अनलाइन, काठामाडौकृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण […]

१८ वर्षपछि अधुनिक बागलुङ बसपार्कले सार्थकता पाउँदै

आदर्श अनलाइन, बागलुङबागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माणको अन्तिम चरणमा पुगेको छ […]

पोखरामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन शुरु

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिकाले राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य शुरु गरेको छ । बुधबार पोखरा महानगरनगरपालिका वडा नम्बर […]

बागलुङ नगरपालिका : घरदेखि विद्यालयसम्म स्वास्थ्य पहुँच

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले घरदेखि विद्यालयसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन अभियान थालेको छ । आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य सेवाको […]