युवाको कृषि सपना, एग्रो टुरिजम: गाउँमै बहुआयामिक कृषि कर्म

सिर्जना पन्त,बागलुङ सके अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका । हुँदै भएन भने पनि साउदी, दुबई, कतार, मलेसिया लगायतका देश । नेपालका […]

पञ्चकोट पुग्ने पदमार्ग निर्माणको थालनी

आदर्श अनलाइन, बागलुङ बागलुङको धर्मीक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि पदमार्ग निर्माण शुरु गरिएको छ । पछिल्लो समय सर्वसिद्धिधाम पञ्चकोट […]

पत्रकार महासंघको तालिम कक्षका लागि प्रवासीको सहयोग

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ बागलुङ शाखाको तालिम कक्षलाई व्यवस्थित गर्न दुई प्रवासीले सहयोग प्रदान गरेका छन् । ‘हामी सबैको […]

बागलुङमा पनि खुल्यो कृषि ज्ञान केन्द्र

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । साविक जिल्ला कृषि विकास कार्यालय नयाँ संघीय अभ्याससँगै […]

जैमिनीमा भेटिएकाे घाइते चितुवा मर्यो

आदर्श अनलाइन, बागलुङबागलुङकाे जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिसेराबाट आइतबार नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै मरेकाे छ । सोमबार […]

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा

आदर्श अनलाइन, तनहुँतनहुँको भीमाद नगरपालिका-९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड-१९को […]

वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा […]

गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशमा आगामी फागुन २० गतेदेखि पर्वतीय खेलकूद महोत्सव आयोजना हुने भएको छ । माउन्टेन स्पोर्टस् फेडेरेशनको आयोजनामा […]

प्रचण्ड-माधव समूहले गण्डकी इन्चार्जबाट गुरुङ र सहइन्चार्जबाट अधिकारीलाई हटायो

आदर्श अनलाइन, पोखरानेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको सोमबार सम्पन्न स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका इन्चार्ज  र सहइन्चार्जलाई हटाएको छ […]

चिनकाे बेइजिङमा हजारौंले लगाए खोप

आदर्श अनलाइन, काठमाडौँचीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ […]