पत्रकार महासंघ म्याग्दीको साताैँ साधारण सभा, सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन

आदर्श अनलाइन, म्याग्दी गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने […]

सुन्तला बिक्रीबाट डेढ करोड भित्रियो

आदर्श अनलाइन, पर्वत सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् […]

बागलुङमा प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगितामा

आदर्श अनलाइन, बागलुङबागलुङमा शुक्रबारदेखि प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट विकास समिति बागलुङको आयोजनामा […]

गायक थानेश्वर गौतम र तृप्ति खड्काको गजल दोहोरी सार्वजनिक

आदर्श अनलाइन,बागलुङ जननी नेपालको प्रस्तुतिमा चर्चित सर्जक तथा गायक थानेश्वर गौतम र तृप्ति खड्काको गजल दोहोरी सार्वजनिक भएको छ । […]

बागलुङ जेसीजको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

आदर्श अनलाइन, बागलुङबागलुङ जेसीज वर्ष २०२१ को नयाँ निर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको छ ।गत माघ ५ गते सम्पन्न बागलुङ […]

बागलुङमा बुधबार तीन सय ३१ जनाले लगाए कोरोना खोप

आदर्श अनलाइन, बागलुङबागलुङमा हालसम्म ७२६ जनाले कोरोना खोप लगाएका छन् । खोप बुधबारदेखि लगाउन सुरु गरिएको थियो । पहिलो दिन […]

जलवायु परिवर्तनले गाउँ नै कालीगण्डकी किनारमा स्थानान्तरण

एसके थकाली, जोमसोम मुस्ताङका ५ स्थानीय तहमा ९६ गाउँ छन् । यहाँको सबैभन्दा विकट र पिछडिएको बस्ती हो: लोघेकर दामोदरकुण्ड […]

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

आदर्श अनलाइन, पोखरापोखरा–२७ अर्चलेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी तथा कांग्रेस नेतृ रंगीला आचार्यले ज्येष्ठ नागरिक […]

पर्वत कुर्घामा नेकपाको श्रद्धाञ्जली सभा

सन्तोष क्षत्री, पर्वत ।नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी कुर्घाले शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । फलेवास नगरपालिका वडा नम्बर […]

ज्ञानज्योती बोर्डिङ स्कूलले मनायो शहिद दिवस

–आदर्श अनलाइन, बागलुङदेशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँ झैँ यो वर्ष पनि बागलुङमा […]