गलकोटको आँगाखेतमा श्री कृष्ण भैरव आँखा उपचार केन्द्र

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–७ आँगाखेतमा बिहीबार देखि आँखा उपचार केन्द्र सुरु भएको छ । गलकोट समाज रुपन्देहीका उपाध्यक्ष तथा […]

तनहुँस्थित व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

आदर्श अनलाइन, तनहुँतनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जित्नुभएको छ […]

लागुऔषधसहित दुई युवा पक्राउ

आदर्श अनलाइन, पोखरापोखरामा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा-३० गगनगौडामा शुक्रबार राति ८.३० बजे तनहुँबाट पोखरा […]

पञ्चकोटमा दैनिक हजार पर्यटक !

–आदर्श अनलाइन, बागलुङ केही दिन अघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली पञ्चकोट पुग्नुभयो । […]

कोरोना खोपबाट गण्डकी प्रदेशमा पर्यटनले गति लिने विश्वास

आदर्श अनलाइन, बागलुङविश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र […]

सहिदको सच्चा स्मरण र सम्मान

सरोजराज पन्तसहिद शब्द आफैमा अति सम्मानित छ । जसले देश, जनता, राष्ट्रियता, सार्वभौम सत्ता, नागरिक हक, स्वतन्त्रताका लागि संघर्ष गर्दा, […]

रायडाँडामा ६२ लाखको लागतमा बौद्ध गुम्बा निर्माण हुँदै

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका ११ रायडाँडामा शान्ति विहार बौद्ध गुम्बा निर्माण गर्न थालिएको छ । निर्माणाधिन गुम्बाको बिहीबार एक कार्यक्रमका […]

मुस्ताङमा हिमपातबाट मानवीय जोखिम न्युनिकरण गर्न न्यानो कपडा वितरण

सुन्दरकुमार थकाली, लोमान्थाङभौगोलिक रुपले विकट मानिएको हिमालपारिको जिल्ला मुस्ताङको ५ स्थानीय तहमा बिहिबारदेखि संम्भावित हिमपात तथा जाडो थेग्ने न्यानो कपडा […]