आदर्श सञ्चारद्वारा बरेङमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको […]

मुस्ताङका ५ दर्जन स्वास्थ्यकर्मीलाई कोरोनो खोप

एसके थकाली, जोमसोमग्रीन जोन कायम रहेको हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो दिन ५ दर्जन स्वास्थ्यकर्मीलाई कोभिड—१९ विरुद्धको खोप लगाईएको छ । […]

सकियो सूचना विभागद्वारा संचालन भएको दुई दिने पुर्नताजगी तालिम

आदर्श अनलाइन, बागलुङबागलुङका पत्रकारका लागि मंगलबारदेखि सुरु भएको २ दिने पुनर्ताजगी तथा अन्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । सुचना […]

मुस्ताङमा एक हप्ते मतदाता अद्यावधिक कार्यक्रम सार्वजनिक

सुन्दरकुमार थकाली, जोमसोमआसन्न संघीय प्रतिनिधिसभा निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा मंगलबार मतदाता अद्यावधिक (दावी विरोध ) कार्यक्रम सार्वजिक भएको छ […]

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नती गर्दै निसीखोला

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिकाले मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकलाई स्तरोन्नती गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि […]

वडा अध्यक्षले सिफारिस दिन इन्कार गरेको आरोप

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्यलाई एक सेवाग्राहीले सिफारिस दिन इन्कार गरेको आरोप लगाएका […]

आजदेखि बागलुङमा कोरोना खोप लगाउन सुरु

साधना पन्त, बागलुङबागलुङमा आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको छ । कोरोना महामारीको रोकथाम तथा व्यवस्थापन र संक्रमितको उपचारमा अग्रपंतिमा […]

नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तिपाइलेको जीवाणु

आदर्श अनलाइन, बागलुङबागलुङमा हात्तिपाइले रोग चुनौतीका रुपमा खडा भएको छ । १२ औ चरणको हात्तिपाइले निवारण अभियान सञ्चालन गर्नु पूर्व […]