ढोरपाटनका बाढी पीडितलाई बागलुङ नगरपालिकाको पाँच लाख सहयोग

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका बाढीपीडितका लागि बागलुङ नगरपालिकाले रु.५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरपालिकाले रु. […]

मृगौला पीडित थापाको उपचारमा सहयोग जुट्दै

आदर्श अनलाइन, बागलुङदुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराइराख्नुभएकी मृगौला पीडित रिता थापालाई सहयोग जुट्ने क्रम जारी रहेको छ । […]

धनबहादुर गायकको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन

आदर्श अनलाइन, पोखराराष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ । यो […]

तमान गाउँमा अझै प्रचलनमा मुखिया र कटुवाल प्रथा

डम्मर बुढा मगर, बागलुङ –मुखिया र जनप्रतिनिधि सेवामा सँगै नयाँ व्यवस्था सहित सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि जिल्लाको तमानखोलामा […]

रेशमा अस्पताल बनाउन स्थानीयले दिए निःशुल्क जग्गा

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्न यहाँका स्थानीयले निःशुल्क रुपमा जग्गा उपलव्ध गराएका छन् […]

संसद विघटन, अलमल र विपक्षी दल

सम्पादकीयसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी त यतिबेला गम्भीर मोडमा छ । नेपाली राजनीतिको इतिहासमै सर्वाधिक लोकप्रिय मत लिएर सत्ता बागडोर सम्हालेको […]

प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधिसँग प्रेस युनियन’ कार्यक्रम संचालन गर्ने

आदर्श अनलाइन, बागलुङ नेपाल प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधि सँग प्रेस युनियन’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस युनियन बागलुङका […]

रेडक्रस बागलुङद्वारा शोकसभा

आदर्श अनलाइन, बागलुङस्वर्गीय विकास पौडेलको निधनको १३ औं दिनको पुण्यतिथीमा नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाले श्रद्धाञ्जली अर्पण गरेको छ […]

मुस्ताङको आकाशमा प्रकृतिको डरलाग्दो स्वरुप

सुन्दरकुमार थकालीजोमसोम— आईतबार मध्यान्हपछि सन्घ्याकालिन समयमा मुस्ताङको आकाशमा अनौठो प्रकारको डरलाग्दो प्राकृतिक स्वरुप देखिएको छ । मुस्ताङका स्थानीयले साझ देखिएको […]

जनादेशका लागि जनतामा जानु प्रतिगमन होइन अग्रगमन: मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनहितका लागि संसद विघटन पछि चुनावमा जानु प्रतिगमन नभई अग्रगमन भएको बताउनुभएको छ […]