बिद्यामन्दिर माविको ८० औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङधौलागिरीको सबै भन्दा पुरानो विद्यालय बिद्या मन्दिर माबिले ८० औं वार्षिकोत्सव बिबिध कार्यक्रम सहित मनाएको छ । वार्षिकोत्सवका […]

बागलुङमा भजन कलाकारको संगठित स्वर

राजु खड्काहाम्रो सनातन धर्म, मौलिक संस्कृति,परम्परा र सभ्यतालाई भजनमा देख्न सकिन्छ । भजनले ज्ञान, सत्य र उर्जालाई उजागर गर्दछ । […]

बाँध मर्मत गर्न तालको पानी घटाइएपछि कुरुप देखियो फेवा

आदर्श अनलाइन, पोखराफेवा बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएको छ । तालमा पानीको सतह निकै तल सम्म पुगेपछि ताल […]

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि राजनलाई

आदर्श अनलाइन, पोखरा नेपाली सेनाका धावक राजन रोकायाले १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन […]

मृत्युको मुखबाट सुत्केरीलाई नयाँ जीवन

आदर्श अनलाइन, म्याग्दीमाघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी हुनुभएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन […]

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आदर्श अनलाइन, काठमाडौं आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ […]

वर्तमान व्यवस्थाकै उपहास नगर

सम्पादकीयलामो संघर्ष,आन्दोलनबाट अहिले विद्यमान जुन व्यवस्था स्थापित छ । यो साना दुःखले आज्र्याको होइन । यसका लागि हाम्रा राजनीतिक दल, […]

नेपाली समाजमा ‘भ्यालेनटाइन डे’ प्रणय दिवसको प्रभाव

सरोजराज पन्त समाज र संस्कृति गतिशील भएकोले निरन्तर परिवर्तन भई रहन्छ । प्राचिन समाज देखि वर्तमान समाजको तुलनागर्दा अनगिन्ती परिवर्तनहरु […]

नेकपा केपी ओली पक्षले पनि मनाए बागलुङमा जनयुद्ध दिवस

आदर्श अनलाइन, बागलुङमानेकपा केपी ओली पक्षले शनिवार बागलुङमा जनआन्दोलन तथा जनयूद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरेका थिए । कार्यक्रमलाई सम्बोधन […]