पुतली बजारमा सहकारी बैंकको ६८ औं शाखा

आदर्श अनलाइन, स्याङ्जाराष्ट्रिय सहकारी बैंक लिमिटेडको ६८ औं शाखा बिहीवारदेखि स्याङ्जाको पुतलीबजारमा शुरु भएको छ । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा […]

नेतृ रामकुमारी झाँक्री रिहा

बिहीबार पक्राउ परेकी नेकपा प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनुभएकाे छ । करिब साढे ५ घण्टापछि बिहीबार साँझ […]

झाक्री पक्राउमा बागलुङमा सांकेतिक विरोध

आदर्श अनलाइन, बागलुङनेकपा प्रचण्ड–माघव नेपाल समूहका नेतृ रामकुमारी झाक्री पक्राउको विरोधमा बागलुङमा सांकेतिक विरोध गरिएको छ । राष्ट्रपतीलाई गाली गलौज […]

औंसीमा हलो किन र केका लागि बार्नेः एक वैज्ञानिक रहस्य

भूमिश्वर गैरेआज चन्द्रमास अनुसार माघ कृष्ण औसी (माघे औंसी) सुर्योदय विहान ०६ः४६ बजे भई सक्यो भने सुर्यास्त साँझ ५ः५१ मा […]

सिधा सडक सञ्जालः जोडिँदै निसी–ढोरपाटन

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर ५ का अधिकांश स्थानीय घुम्ती बसाई गर्ने गर्छन् । यहाँका स्थानीय वासिन्दा हिउँदको […]

अंशुको गुनासो : ‘११ को परीक्षाबाट वञ्चित भए’

आदर्श अनलाइन, बागलुङनेपालकै पाँचौ कोरोना संक्रमित किशोरी कक्षा ११ को परीक्षा दिनबाट बञ्चित भएकी छिन् ।बागलुङ नगरपालिका–४ कुँडुले घर भएकी […]

अदालत र आयोगले अलमल नगरोस्

सम्पादकीयनेपालका धेरै निकाय र संरचना राजनीतिक हस्तक्षेपले ग्रसित छन् । स्वतन्त्र भनिएका निकायहरु पनि यस्तो रोगले आक्रान्त बनिरहेका छन् । […]

रामकुमारी झाक्रीलाई कारबाहीको माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङअखिल नेपाल महिला संघ (अनेमसंघ) बागलुङले राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्थामाथी निर्वतमान सांसद रामकुमारी झाक्रीले चरित्र हत्या […]

भागीरथीको अपराधीलाई कारबाहीको दायरामा ल्याउँन अनेमसंघको माग

आदर्श अनलाइन, बागलुङअखिल नेपाल महिला संघ(अनेमसंघ) बागलुङले भागीरथी भट्टको बलात्कार पछि भएको हत्याको घटना प्रति ध्यानकर्षण भएको भन्दै प्रमुख जिल्ला […]