क्याम्पस जान भनी निस्किएका तनहुँका ईश्वर फर्किएनन् घर

आदर्श अनलाइन, तनहुँतनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । […]

राष्ट्रपतिमाथि रामकुमारीको आरोप : सन्की प्रधानमन्त्रीको प्यादा

आदर्श अनलाइन, काठमाडौँ नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप […]

अदालत र निर्वाचन आयोगलाई प्रचण्डको खबरदारी : छिटो गरिदेऊ, खुट्टा नकमाऊ

आदर्श अनलाइन, काठमाडौँ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् […]

बुर्तिबाङका कँडेल परिवारलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बुर्तिबाङढोरपाटन नगरपालिका वडा नम्बर १ का अपाङ्गता भएका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामाा कोरिया […]

इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै

आदर्श अनलाइन, काठमाडौं पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् ।नेपाल बाल मजदूर सरोकार केन्द्र […]

बागलुङमा पूर्व शिक्षकको रहरलाग्दो कृषि कर्म

रामबहादुर थापा, बागलुङ कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उहाँ कहिले तोरीबारी […]

नागरिक अधिकारका लागि राजनीति

शुभेच्छा पन्तप्रत्येक व्यक्तिले जाति, भाषा, धर्म, लिंग, राष्ट्रियता, उत्पत्ति, सामाजिक तथा आर्थिक स्थिति र राष्ट्रिय सिमानाका बाबजुद पनि आफूमा अन्तर्निहित […]

पर्वतमा श्रीमती हत्या अभियोगमा एक जना पक्राउ

आदर्श अनलाइन, पर्वतपर्वतमा श्रीमती हत्याकाे अभियोगमा एक जना पक्राउ परेका छन् । पर्वतकाे जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर […]

गण्डकी प्रदेश सरकारको ६ महिनामा १५ प्रतिशत मात्र बजेट खर्च

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको ६ महिनामा कुल बजेटको १५ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना […]

खुर्कोट-दाना प्रसारण लाइन: बागलुङले यसरी लिन सक्छ फाइदा

खेमराज गौतम सुवासबागलुङ कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेशन तयार भएको छ […]