घुस लिएको अभियोगमा प्रहरी हवल्दार विरुद्ध मुद्दा

आदर्श अनलाइन, तनहुँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी […]

निसीखोलामा बाख्रागोठमा आगालागी, २५ बाख्रा जले

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिका वडा नम्बर ३ धारखर्कमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।शुक्रबार बिहान आगलागी हुँदा […]

पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको जगतगुरुद्वारा भ्रमण

आदर्श अनलाइन, पर्वतपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गर्नुभएको छ […]

किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

आदर्श अनलाइन, तनहुँकिशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर […]

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीतिसहित कार्यन्वयन आवश्यक: प्रा डा. थापा

आदर्श अनलाइन, बागलुङ धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार […]

जुवा खेलेको आरोपमा ११ जना पक्राउ

आदर्श अनलाइन, पोखरापोखरामा जुवा खेलेको आरोपमा प्रहरीले शुक्रबार ११ जनालाई पक्राउ गरेको छ ।पोखरा-९ नयाँबजार निवासी कृष्णलाल जोशीको घरमा शुक्रबार […]

निसीखोलाका सबै वार्डमा कृषि र पशुको ‘पकेट क्षेत्र’

डम्मर बुढा मगर, बागलुङनिसीखोला गाउँपालिकाले पालिकाका सबै वडालाई कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले […]

निसीखोला गाउँपालिकाबाट गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाकी एक गर्भवती महिलालाई बिहिबार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीकी […]