खुर्कोट–दाना प्रसारण लाइनको उद्घाटन, नेपालले बिजुली बेच्ने दिन आउछ : प्रधानमन्त्री ओली

आदर्श अनलाइन, पर्वत कालीगण्डकी करिडोर प्रसारण लाइन अन्तर्गत २२०/१३२ केभी खुर्कोट–दाना प्रसारण लाइन र खुर्कोट र दानामा रहेको सब–स्टेसनको बिहीबार […]

कालीगण्डकी कोरीडोर अन्तर्गत दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार

–सन्तोष गौतम, म्याग्दीकालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । […]

गलकोटका खरेल परिवारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापना

आदर्श अनलाइन, बागलुङ जिल्लाको गलकोटका एक परिवारले आफ्ना माता पिताको सम्झना र सम्मानमा पत्रकारिता पुरस्कार कोष स्थापना गरेका छन् । […]

त्रिवेणी-कोरोला सडक निर्माणमा निकुञ्ज बन्यो बाधक

आदर्श अनलाइन, नवलपुरगण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी-पोखरा–कोरोला सडकखण्डको दुम्किबास-त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् । भारत र चीनलाई जोड्ने […]

चोरिएका जङ्गली जनावरका हाडछाला र अखेटोपहार फेला

आर्द अनलाइन, बागलुङचोरिएका जङ्गली जनावरको हाडछाला र अखेटोपहार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यही माघ ९ […]

प्रहरीले भन्यो – तोडफोड र अवरोध भए जोसुकैलाई नियन्त्रणमा लिन्छौं

आदर्श अनलाइन, काठमाडौं नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गरिने प्रहरीले […]

ढोरपाटनका–४ का वडा अध्यक्ष धरौटीमा रिहा

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका –४ का वडा अध्यक्ष तिलक पुन धरौटीमा रिहा हुनुभएको छ । ज्यान मार्ने […]

बरेङ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाको लक्षण देखिएर पोखरा स्थित मेडिपल्स […]