अबको प्रधानमन्त्री नेकपाबाटै : झाँक्री

आदर्श अनलाईन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले अहिलेको वर्तमान समस्या […]

बागलुङका प्रजिअ न्यौपानेको सरुवा, कार्की आउँदै

आदर्श अनलाइन, बागलुङप्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ । ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ […]

मुस्ताङमा मापदण्ड विपरित ढुवानी गरिएको कुखुराको मासु बरामत

सुन्दरकुमार थकाली, जोमसोम मासुजन्य पदार्थको न्युनतम ढुवानी मापदण्ड बिपरित पोखराबाट मुस्ताङ ल्याईदै गरेको २०१ केजी बोईलर कुखुराको मासु प्रहरीले बरामत […]

भाडा समायोजन गर्न भन्दै युथ कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङयुथ कांग्रेस बागलुङले जिल्लामा संचालित सवारी साधानहरुको भाडा समायोजन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङको ध्यानाकर्ष गराएका छ […]

प्रोत्साहन अभियानले स्याङ्जा फेदीखोलाको बाँझो जग्गा खेतीयोग्य बन्दै

आदर्श अनलाइन, स्याङ्जा स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै […]

पुरानो संसदीय व्यवस्थाको नियति नदोहोरियोस्

सम्पादकीयदेशमा पाँच वर्षका लागि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पाँच वर्षका लागि सरकार चलाउन […]

म्याग्दीमा जिप दुर्घटना : १ जनाको मृत्यु, ४ घाइते

आदर्श अनलाइन, म्याग्दी मालिका गाउँपालिका, ३ रुमबाट बिरामी बोकेर सदरमुकाम जाँदै रहेको ग १ ज ६७८८ नम्बरको जिप बिहीबार राति […]

सपना के हो ? एक चिन्तन र विश्लेषण

भुमिराज गैरेहामीहरु मस्त निद्रामा परी रहेको बेला नौला नौला छुटै संसारमा रमाएको त कहिले कहाली लाग्दो डरलाग्दो घटनाबाट बच्न सफल […]

बराह तालमा धौलागिरी हिमालकाे छायाँ

आदर्श अनलाइन, म्याग्दी धौलागिरी हिमालको प्रतिबिम्ब देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा अवस्थित बराह ताल पर्यटन र प्रचारप्रसारको पर्खाइमा […]

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्रे

आदर्श अनलाइन, बागलुङपूष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–पर्वत खण्डमा धमाधम सडक कालोपत्रे भइरहेको छ ।साँघुरो र धेरै ठाउँमा जिर्ण प्रायः बनेको भूपी […]