बल्देधुरी घटना : सांसद पाठकद्वारा निष्पक्ष छानविनको माग

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका स्थित बल्देधुरी घटनाको विषय संसदमा पुगेको छ । होली खेल्ने क्रममा सामूहिक झडप […]

बडिगाडमा नागरिक आरोग्य सेवा केन्द्र

कमल पौडेल, बडिगाडबडिगाड गाउँपालिका वडा नम्बर २ खर्बाङमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको छ । बुधबार सेवा केन्द्रको उद्घाटन […]

अपराध श्रृखलामा बढ्दो लिखत अपराध

शुभेच्छा पन्तअपराध जटिल सामाजिक समस्यामात्र होइन यो दीर्घ रोग बनेको छ । कुनै निश्चित अपराधका सम्बन्धमा लागू हुने आपराधिक मनको […]

सामूहिक झडप प्रकरणः मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

आदर्श अनलाइन, बागलुङहोली खेल्ने क्रममा सामूहिक झडप पश्चात ज्यान गुमाएका दुवैको शव बुधबार अन्त्येष्टि गरिएको छ ।गत आइतबार जिल्लाको निसीखोला […]

सहकारी दिवसमा आदर्शद्वारा बजार सरसफाई

–आदर्श अनलाइन, बागलुङ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङ बजारको आदर्श टोल सरसफाई गरिएको छ ।सहकारी दिवसका अवसरमा तीन दिवसीय […]

म्याग्दीमा एकै दिन १२ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङम्याग्दीमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै अन्नपूर्ण गाउँपालिकाका रहेको स्वास्थ्य निर्देशनालय […]

बडिगाड घटना : पाँच जना पक्राउ

आदर्श अनलाइन, बागलुङ बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ स्थित बल्देधुरी घटनाको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ । प्रहरीले घटना भएको तीन […]

ग्रामीण सडकले कृषकलाई दिएको खुसी

डम्मर बुढा मगर, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरी गाउँका यमलाल कँडेलले व्यावसायिक तरकारी खेती गर्न थालेको २० वर्ष भयो […]

विकास खर्चमा दोहोरिदै पुरानै नियति : बागलुङमा ३३ प्रतिशत मात्रै विकास खर्च

आदर्श अनलाइन, बागलुङबजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको सन्दर्भमा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ । […]