पत्रकार महासंघ युरोपको अध्यक्षमा बागलुङका खातिको उम्मेदवारी घोषणा

आदर्श अनलाइन, बागलुङ नेपाल पत्रकार महासंघ युरोप शाखाको आसन्न निर्वाचनका लागि पत्रकार महेश कुमार खातिले उम्मेदवारी घोषणा गरेका छन् । […]

सिम्रिक कृषि सहकारीद्वारा जिल्ला स्तरीय कृषि मेला सम्पन्न

आदर्श अनलाईन, बागलुङसिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनी २०७७ तथा निःशुल्क […]

फेकन गण्डकीको अध्यक्षमा भट्टराई चयन

आदर्श अनलाइन, पोखरास्वतन्त्र शैक्षिक परामर्स संघ (फेकन) गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा लेकसाइड स्थित होटल सेरेनिटीको […]

लमजुङको राइनासकोटमा पर्यटन महोत्सव

आदर्श अनलाइन, लमजुङ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङमा राइनासकोट पर्यटन महोत्सव सुरु गरिएको छ । ३ दिन सञ्चालन हुन लागेको […]

पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

आदर्श अनलाइन, तनहुँतनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, […]

अझै सुनसान छ घोडेपानी–पुनहिल

आदर्श अनलाइन, म्याग्दीफागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता […]

कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेः देउवा

आदर्श अनलाइन, काठमाडौँनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेसको केन्द्रीय […]

प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने–माकुराको जालोमा भैंसी पर्दैन

आदर्श अनलाइन, काठमाडौँप्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई […]

जरुरी ध्यानः स्वस्थ जीवन

जीवनकुमार शाक्यघटना परिदृश्यम्याग्दी जिल्लाको गाउँको एक जना ब्रिटिस आर्मीको लाहुरे छुट्टिमा खुसी भएर घर आउन आवश्यक सरसामान पैसाका साथ जहाजमा […]

तातोपानी कुण्ड डुब्न दैनिक ६ सय मानिस

साधना पन्त, बागलुङकोरोना महामारीका कारण बन्द भएको तातोपानी कुण्डमा अहिले मानिसहरुको घुइँचो लागेको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको […]