गलकोटमा चैत दोस्रो साता होली मेला

आदर्श अनलाइन, बागलुङ होली पूर्णिमा मेला २०७७ नजिकिएसँगै घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले ३६ औं वार्षिकोत्सव तथा होली […]

निःशुल्क स्वास्थ्य परीक्षण

आदर्श अनलाइन, गोरखागोरखामा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरिएको छ । नेपाल प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक […]

कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन हुने

आदर्श अनलाइन, काठमाडौँ कक्षा १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको […]

म्याग्दीका १७ ठूला तामाखानी जङ्गलमै पुरिदा करोडौँ राजस्व गुम्दै

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी […]

नेकपा खारेजः हर्ष कि विस्मात !

सम्पादकीयनेपाली राजनीति पछिल्लो केही महिना यता नेकपा विवाद र बिभाजनले तरंगित छ । आन्तरिक विवाद उत्कर्षमा पुगे पछि प्रधानमन्त्री केपी […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागलुङको अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङनेपाल घरेलु तथा साना उद्योग महासंघ बागलुङको अध्यक्षमा राज थापा चयन हुनुभएको छ । संघको ३० औँ साधारण […]

समाज रुपान्तरणका लागि सबै क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : मन्त्री तुम्बाहाम्फे

आदर्श अनलाइन, पोखराभूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले समाज रुपान्तरणका लागि महिलाहरुको सबै ठाउँमा अर्थपूर्ण सहभागिताका लागि […]

विभाजन सकसः बागलुङमा पनि राखियो एमालेको बोर्ड

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङको पार्टी कार्यालयमा फेरि नेकपा एमालेको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी […]

बढ्दो अन्धविश्वास र समाजमा फैलिँदो विकृति

निशा अधिकारीहामीले अन्धविश्वासको साटो वैज्ञानिक तथ्य, समयक्रमको विकास र गतिशीलतामा विश्वास गर्न सकियो भने अवश्य पनि शिक्षा, ज्ञान, चेतना र […]