माटोको ढिस्कोले पुरिएर मृत्यु

आदर्श अनलाइन, तनहुँतनहुँमा मंगलबार बिहान माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । धादिङको नेत्रावती गाउँपालिका-५ घरभई तनहुँ शुक्लागण्डकी […]

कोमल वलीले नेता रघुजी पन्त विरुद्ध मुद्धा दायर

आदर्श अनलाइन, काठमाडौँनेपाल कम्युनिष्ट पार्टी एमालेबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल वलीले साेही पार्टीका नेता रघुजी पन्त विरुद्ध गाली […]

आदर्शका सह-सम्पादक पन्तलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान

मन कुमारी केसी, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको […]

२८ वर्षदेखि मूर्तिकलामा सुवासचन्द्र लामिछाने

खेमराज गौतम, बागलुङ मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम मात्रै होइन, दाम […]

मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

आदर्श अनलाइन, पर्वतअन्ताष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले […]

सवारी निषेध क्षेत्र ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

आदर्श अनलाइन, बागलुङ कुनै दिन पर्यटकले भभिराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्टे«लियन क्याम्पमा चहल पहल हराएको एक वर्ष […]

नारी दिवसः असमानता र असुरक्षाको अन्त्य

सम्पादकीयअन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ नेपाल र बागलुङमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसरी दिवस मनाउँदै गर्दा सिंगो देश […]

‘नेपाल टप म्युजिक अवार्ड’को आवेदन खुल्ला

आदर्श अनलाइन, काठमाडौँ आयोजक युथ ग्रुप नेपालले नेपाली गीतसंगीतको प्रचारप्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक […]

श्रीमान बोकेर दौडिदा विष्णु अधिकारी भइन् प्रथम

आदर्श अनलाइन, तनहुँ श्रीमान बोकेर दौडिदा विष्णु अधिकारी प्रथम भएकी छन् । देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमान बोकेर दौडने […]

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा ¥याली

आदर्श अनलाइन, बागलुङ१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बागलुङमा बिबिध कार्यक्रम सहित मनाइएको छ ।दिवसका अवसरमा सोमबार अन्तरपार्टी महिला संजाल […]