मौवाफाँटमा बहुउदेश्यीय सभाहल निर्माण सुरु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको रघुगंगा गाउँपालिकामा बहुउदेश्यीय सभाहल निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निर्माण हुन लागेको सभाहल भवनको […]

विकट गाउँ प्रोवीमा पहिलोपटक बिजुली बल्यो

आदर्श अनलाइन, लमजुङजिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश […]

टपरी गाँसेर आम्दानी गर्दै महिला

आदर्श अनलाइन, तनहुँतनहुँको व्यास नगरपालिका–१ गल्वुबेँशी निवासी सीता अधिकारी आजभोलि दिउँसोको समयमा टपरी गाँस्न व्यस्त हुनुहुन्छ । बिहानको घरधन्दा सकेपछि […]

मल्लाज सहकारीका सदस्यलाई सहकारी सचेतना

आदर्श अनलाइन, पर्वत पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका शेयर सदस्यहरुको क्षमता विकास […]

तस्बिरमा धौलागिरी जागरण दैनिकको १४ औं वार्षिकोत्सव

आदर्श अनलाइन,बागलुङ धौलागिरीको ‘क’ वर्गको पत्रिका धौलागिरी जागरण दैनिक प्रकाशनको १५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा पत्रिकाको […]

धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव पर्वतको मल्लाजमा

–आदर्श अनलाइन,बागलुङ बागलुङ सदरमुकामबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर […]

कर्णेलको दरबार उर्फ मल्लाजको दरबार

हिरालाल रेग्मीउपप्राध्यापक, धौलागिरी बहुमुखी क्याम्पस, बागलुङजलजला गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय स्थल मध्ये वडा नं. ३ (साविक माझफाँट–७ ) फूलबारीमा रहेको […]

ऋषि कट्टेलको पक्षमा फैसला, ओली–प्रचण्डको नेकपा खारेज

आदर्श अनलाइन, काठमाडौंसर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने […]